विविध

फुस्कियो भाल्भर्डेको ‘विश्वकै नम्बर वान कोच’ को स्थान : यस्तो छ नयाँ सूची

फुस्कियो भाल्भर्डेको ‘विश्वकै नम्बर वान कोच’ को स्थान : यस्तो छ नयाँ सूची

८ माघ २०७६, बुधबार १९:३४

एजेन्सी, माघ ८ स्पेनिस बार्सिलोनाका पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेको ‘विश्वकै सर्वोत्कृष्ट प्रशिक्षक’ को स्थान फुस्किएको छ । गत साता बार्सिलोनाबाट बर्खास्तमा परेपछि उनको पहिलो स्थान खोसिएको हो । यसअघि भाल्भर्डे पहिलो स्थानमा रहँदै आएका थिए । फुटबल वेबसाइट ‘क्लब वर्ल्ड र्याङकिङ’को ताजा सूचीअनुसार.....

रोनाल्डो र मेस्सीबीच रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो र मेस्सीबीच रोमाञ्चक प्रतिस्पर्धा

६ माघ २०७६, सोमबार २१:१९

एजेन्सी, माघ ६ विश्व फुटबलका दुई खास प्रतिस्पर्धी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीबीच लिग गोलमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । स्पेनिस बार्सिलोनाबाट खेलिरहेका मेस्सीले हालको ताजा अवस्थामा कूल लिग गोलमा इटालियन युभेन्टसका रोनाल्डोलाई १ गोलले पछि छाडेका छन् । हालसम्म.....

अर्जेन्टिनाका गोलकिपर रोमेरो कार दुर्घटनामा परे

अर्जेन्टिनाका गोलकिपर रोमेरो कार दुर्घटनामा परे

६ माघ २०७६, सोमबार १९:३७

एजेन्सी, माघ ६ अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका गोलकिपर सर्जियो रोमेरो सवार कार दुर्घटनामा परेको छ । रोमेरो सवार ल्यामबोर्गिनी कार ट्रेनिङ ग्राउन्ड नजिकै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । अर्जेन्टिनाका ३२ वर्षीय रोमेरो कार दुर्घटनामा परेको क्लबले पनि.....

युरोपियन गोल्डेन बुटमा सिरोको छलाङ : यस्तो छ ताजा अवस्था

युरोपियन गोल्डेन बुटमा सिरोको छलाङ : यस्तो छ ताजा अवस्था

५ माघ २०७६, आईतवार १४:४५

काठमाडौं, माघ ५ जारी सिजन युरोपियन टप–५ लिगको गोल्डेन बुट दौडमा निकै रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । अधिकांश लिगमा आधा खेल सकिएर दोस्रो भागका खेल सुरु हुँदै गर्दा इटालियन क्लब लाजियोका फरवार्ड सिरो इम्मोबाइल गोल्डेन बुटका लागि नम्बर वान दाबेदार देखिएका छन् । गत राति लिगको १९औं खेलमा साम्पडोरियाविरुद्ध.....

‘डिबालाले ढिलो–चाँडो बालोन डि‘ओर जित्छन्’

‘डिबालाले ढिलो–चाँडो बालोन डि‘ओर जित्छन्’

४ माघ २०७६, शनिबार १८:०२

एजेन्सी, माघ ४ हाल इटालियन युभेन्टसबाट खेलिरहेका अर्जेन्टिनी युवा फरवार्ड पाउलो डिबाला आजसम्म विश्व फुटबलको प्रतिष्ठित बालोन डि‘ओर अवार्डको दाबेदारीमा टप–५ मा पर्न सकेका छैनन् । तर, उनका प्रशिक्षक माउरिसियो सार्रीले भने डिबाला बालोन डि‘ओर जित्न सक्ने क्षमता भएका खेलाडी रहेको बताउँदै उनले ढिलो–चाँडो.....

मेस्सीलाई ग्वार्डिओलाको यस्तो सुझाव

मेस्सीलाई ग्वार्डिओलाको यस्तो सुझाव

४ माघ २०७६, शनिबार १४:३८

एजेन्सी, माघ ४ इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीसँग खास सम्बन्ध छ । विगतमा लामो समय बार्सिलोनालाई प्रशिक्षण गर्दा मेस्सी र ग्वार्डिओला मिलेर विश्व फुटबलमा अपत्यारियला सफलता प्राप्त गरे । ग्वार्डिओला अहिले पनि अर्जेन्टिनी फरवार्डका.....

रोनाल्डो २०१४ यताकै उत्कृष्ट लयमा : हेर्नुहोस् तथ्यांक

रोनाल्डो २०१४ यताकै उत्कृष्ट लयमा : हेर्नुहोस् तथ्यांक

४ माघ २०७६, शनिबार १२:५४

काठमाडौं, माघ ४ इटालियन युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो सन् २०१४ यताकै उत्कृष्ट लयमा देखिएका छन् । उमेरले ३४ पुरा पुगेर फेब्रुअरीबाट ३५ वर्ष टेक्न लागेका पोर्चुगिज फरवार्ड घरेलु लिगमा ६ वर्षयताकै सबैभन्दा राम्रो अवस्थामा देखिएका हुन् । अर्थात् पछिल्ला ६ वर्ष रोनाल्डोले घरेलु लिगमा गरेको.....

बार्सिलोनाका नयाँ प्रशिक्षकको बोली– ‘पहिला च्याम्पियन्स लिग जित्ने हो, ला लिगा पछि’

बार्सिलोनाका नयाँ प्रशिक्षकको बोली– ‘पहिला च्याम्पियन्स लिग जित्ने हो, ला लिगा पछि’

३ माघ २०७६, शुक्रबार २०:५१

एजेन्सी, माघ ३ स्पेनिस बार्सिलोनाले सन् २०१५ मा च्याम्पियन्स लिग जितेयता पुनः सो प्रतियोगिता जित्न त के, फाइनलसम्म पुग्न सकेको छैन । पछिल्ला चार सिजन बार्सिलोना लगातार फाइनल नपुगी आउट हुँदै आएको छ । गत सिजन बार्सिलोना सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग ४–० को सिकार भयो भने त्यसअघि इटालियन.....

‘बालोन डि‘ओरका लागि मेस्सीभन्दा माने योग्य थिए’

‘बालोन डि‘ओरका लागि मेस्सीभन्दा माने योग्य थिए’

३ माघ २०७६, शुक्रबार १७:५२

एजेन्सी, माघ ३ वर्ष २०१९ को प्रतिष्ठित बालोन डि‘ओर अवार्ड स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले जिते । तर, सो अवार्डका लागि मेस्सीभन्दा इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने बढी योग्य र हकदार थिए । यस्तो चेल्सीका पूर्वफरवार्ड डेम्बा बाले बताएका छन् । डेम्बाले हालै ‘अफ्रिकन प्लेयर अफ् द इयर’ जितेका.....

‘लिभरपुल छाडेर बार्सिलोना जानु कोउटिन्होको ठूलो भुल’

‘लिभरपुल छाडेर बार्सिलोना जानु कोउटिन्होको ठूलो भुल’

२ माघ २०७६, बिहीबार २१:४७

एजेन्सी, पुस २ दुई वर्षअघि स्पेनिस क्लब बार्सिलोनाले ठूलो रस्साकस्सी र महत्त्वकांक्षासहित अनुबन्ध गरेका ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्हो निकै खराब अवस्थाबाट बार्सिलोना छाड्न बाध्य भए । भलै, गत समर सिजनमा लोनमा जर्मन क्लब बार्यन म्युनिख पुगे पनि उनी अझै बार्सिलोनाकै खेलाडी हुन् । तर, उनले पुनः बार्सिलोनाको.....