युरो कप विशेष

चेक रिपब्लिक युरो कपका लागि छनौट

चेक रिपब्लिक युरो कपका लागि छनौट

२९ कार्तिक २०७६, शुक्रबार ०८:३३

काठमाडौं, कात्तिक २९ चेक रिपब्लिक अर्को वर्ष हुने युरो कप फुटबलका लागि छानिएको छ । गत राति भएको खेलमा चेकले कोसोभोलाई २–१ ले हराउँदै प्रतियोगितामा स्थान पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा चेक आफ्नै घरमा ५०औं मिनेटमा गोल खाएर पछि परेको थियो । पाहुना टोली कोसोभाका लागि आट्धे नुहियुले गोल गरेर.....

टर्कीले काट्यो युरो कपको टिकट

टर्कीले काट्यो युरो कपको टिकट

२९ कार्तिक २०७६, शुक्रबार ०८:२०

काठमाडौं, कात्तिक २९ अर्को वर्ष हुने युरो कप फुटबलका लागि टर्कीले टिकट काटेको छ । गत राति भएको खेलमा आइसल्यान्डसँग गोलरहित बराबरी खेल्दै टर्की अन्तिम एक खेलअगावै युरो कपका लागि छनौट भएको हो । आफ्नो भूमिमा टर्कीले पाहुना टोली आइसल्यान्डसँग गोलरहित बराबरी खेलेर १ अंक जोड्यो । सोही १ अंकको मदतमा उसले प्रतियोगिताको.....

माल्डोभालाई हराउँदै फ्रान्स युरो कपमा छानियो

माल्डोभालाई हराउँदै फ्रान्स युरो कपमा छानियो

२९ कार्तिक २०७६, शुक्रबार ०३:५८

काठमाडौं, कात्तिक २९ अर्को वर्ष हुने युरो कपका लागि जारी छनौट खेलमा फ्रान्सले कठिन जित निकालेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा फ्रान्सले पाहुना टोली माल्डोभालाई आफ्नो घरमा २–१ ले निराश बनायोे । फ्रान्सको जितमा राफाएल भाराने र ओलिभर जिरुडले पेनाल्टीमार्फत् गरेको निर्णायक बन्यो । खेलमा.....

फराकिलो जितसहित इंग्ल्यान्ड युरो कपमा छानियो : केनको ह्याट्रिक

फराकिलो जितसहित इंग्ल्यान्ड युरो कपमा छानियो : केनको ह्याट्रिक

२९ कार्तिक २०७६, शुक्रबार ०३:३७

काठमाडौं, कात्तिक २९ अर्को वर्ष हुने युरो कपका लागि जारी छनौट खेलमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ । कप्तान ह्यारी केनले पहिलो हाफको ३७ मिनेटभित्रै ह्याट्रिक गरेपछि इंग्ल्यान्डले मोन्टेनेग्रोलाई ७–० ले निराश बनायो । आफ्नो घरमा भएको खेलमा इंग्ल्यान्डलाई जिताउन कप्तान केनले ३ गोल गर्दा एलेक्स.....

लिथुनियाको पोस्टमा पोर्चुगलको ६ गोल : रोनाल्डोले हाने ह्याट्रिक

लिथुनियाको पोस्टमा पोर्चुगलको ६ गोल : रोनाल्डोले हाने ह्याट्रिक

२९ कार्तिक २०७६, शुक्रबार ०३:१९

काठमाडौं, कात्तिक २९ कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेपछि पोर्चुगलले युरो कप छनौट खेलमा फराकिलो जित निकालेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको सातौं खेलमा पोर्चुगलले लिथुनियालाई ६–० को फराकिलो हार चखायो । आफ्नो घरमा पोर्चुगललाई जिताउन कप्तान रोनाल्डोले ह्याट्रिक गर्दा बाँकी.....

केनले पहिलो हाफमै हाने ह्याट्रिक : रोनाल्डोको २ गोल !

केनले पहिलो हाफमै हाने ह्याट्रिक : रोनाल्डोको २ गोल !

२९ कार्तिक २०७६, शुक्रबार ०२:१९

काठमाडौं, कात्तिक २९ युरो कप छनौट खेलमा अहिले विभिन्न पाँच खेल चलिरहेका छन् । पहिलो हाफमा इंग्ल्यान्ड र पोर्चुगलले सहज अग्रता लिएका छन् । आफ्नो घरमा इंग्ल्यान्डले ५–० को अग्रता लिएको छ । इंग्ल्यान्डका लागि ह्यारी केनले खेलको १८औं र २४औं मिनेटमा गरी २ गोल गर्दा ११औं मिनेटमा एलेक्स ओक्सलाडे च्याम्बर्लिनले.....

युरो कप छनौटमा आज सात खेल : तीन ठूला टोलीका भिडन्त आजै

युरो कप छनौटमा आज सात खेल : तीन ठूला टोलीका भिडन्त आजै

२८ कार्तिक २०७६, बिहीबार ११:५५

काठमाडौं, कात्तिक २८ सन् २०२० मा हुने युरो कपअन्तर्गत जारी छनौट खेलमा आज एकै दिन ७ खेल हुन गइरहेका छन् । आज हुने खेलहरूमा इंग्ल्यान्ड, फ्रान्स, पोर्चुगललगायत देशका खेलहरू रोमाञ्चक हुनेछन् । बाँकी खेलहरू अर्को दिन हुनेछन् । नेपालमा यी खेलहरू सोनी नेटवर्कअन्तर्गतका च्यानल तथा सोनी लिभ वेबसाइट तथा सोनी लिभ.....

युरो कप छनौट : आज पोर्चुगल र लिथुनिया भिड्दै

युरो कप छनौट : आज पोर्चुगल र लिथुनिया भिड्दै

२८ कार्तिक २०७६, बिहीबार ११:३८

काठमाडौं, कात्तिक २८ सन् २०२० मा हुने युरो कपअन्तर्गत जारी छनौट खेलमा आज साबिक विजेता पोर्चुगल र लिथुनियाको भिडन्त हुँदैछ । समूह ‘बी’अन्तर्गत आज यस खेलका लागि पोर्चुगलले लिथुनियालाई आफ्नो घरमा स्वागत गर्दैछ । यसअघि भएको खेलमा पोर्चुगलले लिथुनियालाई उसकै घरमा १–५ ले हराएको थियो । आज राति लिथुनिया पोर्चुगलको.....

युरो कप छनौट खेल्ने पोर्चुगलको टोली घोषणा : को–को परे ?

युरो कप छनौट खेल्ने पोर्चुगलको टोली घोषणा : को–को परे ?

२१ कार्तिक २०७६, बिहीबार २२:०१

एजेन्सी, कात्तिक २१ सन् २०२० मा हुने युरो कप फुटबलका लागि जारी छनौट खेल खेल्ने पोर्चुगलको टोली घोषणा भएको छ । छनौटअन्तर्गत सातौं र आठौं चरणका खेल खेल्न पोर्चुगलको टोली आज घोषणा भएको हो । प्रशिक्षक फर्नान्डो सान्तोषले इटालियन युभेन्टसबाट खेल्ने क्रिस्टियानो रोनाल्डोको कप्तानीमा कूल २५ सदस्यीय टोली घोषणा.....

लिचेस्टाइनको पोस्टमा इटालीद्वारा गोलको वर्षा

लिचेस्टाइनको पोस्टमा इटालीद्वारा गोलको वर्षा

२९ आश्विन २०७६, बुधबार ०९:२६

काठमाडौं, असोज २९ अर्को वर्ष हुने युरो कप फुटबलका लागि जारी छनौट खेलमा यसअघि नै छनौट भइसकेको इटालीले फराकिलो जित निकालेको छ । गत राति भएको खेलमा इटालीले लिचेस्टाइनमाथि उसकै घरेलु मैदानमा ०–५ को शानदार जित निकाल्न सफल भयो । अवे मैदानमा इटालीलाई जिताउन एन्ड्रिय बेलोटीले २ गोल गरे भने फेडरिको बर्नारडेची,.....