युरो कप विशेष

युरो कपमा इटालीको कठिन जित

युरो कपमा इटालीको कठिन जित

June 12, 2019

काठमाडौं, जेठ २८ युरो कप छनौट खेलमा इटालीले कठिन जित दर्ता गरेको छ । गत राति भएको खेलमा इटालीले बोस्निया एन्ड हर्ज गोभिनामाथि २–१ को कठिन जित निकालेको हो । आफ्नो घरमा भएको खेलमा इटालीलाई जिताउन लोरेन्जो इनसिग्ने र मार्को भेराट्टीले १–१ गोल गरे । बोस्नियाका लागि इडेन जेकोले १ गोल गरे । इटालीले आफ्नै घरमा.....

युरो कप छनौट : बेल्जियमको जितमा लुकाकुको २ गोल

युरो कप छनौट : बेल्जियमको जितमा लुकाकुको २ गोल

June 12, 2019

काठमाडौं, जेठ २८ फरवार्ड रोमेलु लुकाकुले २ गोल गरेपछि युरो कप छनौट खेलमा बेल्जियमले अर्को जित दर्ता गरेको छ । गत राति भएको खेलमा उसले स्कटल्यान्डमाथि ३–० सहज जित निकालेको हो । आफ्नो घरमा भएको खेलमा बेल्जियमलाई जिताउन केभिन डि ब्रुयानले १ गोल थपे । बेल्जियमका लागि पहिलो हाफको थप समयमा लुकाकुले गोल गर्दै.....

युरो कप छनौट : एन्डोरामाथि फ्रान्सको प्रभावशाली जित

युरो कप छनौट : एन्डोरामाथि फ्रान्सको प्रभावशाली जित

June 12, 2019

काठमाडौं, जेठ २८ युरो कप छनौटमा विश्वविजेता फ्रान्सले शानदार जित निकालेको छ । गत राति भएको खेलमा उसले एन्डोरामाथि ४–० को जित निकालेको हो । फ्रान्सलाई जिताउन केलियन एमबाप्पे, विसम विन यडर, फ्लोरियन थाउभिन र कुर्ट जौमाले १–१ गोल गरे । एन्डोराको घरमा भएको खेलमा सुरुबाटै प्रभाव जमाएको फ्रान्सका लागि खेलको.....

इस्टोनियाको पोस्टमा जर्मनीले हान्यो ८ गोल !

इस्टोनियाको पोस्टमा जर्मनीले हान्यो ८ गोल !

June 12, 2019

काठमाडौं, जेठ २८ युरो कप छनौट खेलअन्तर्गत गत राति भएको खेलमा जर्मनीले फराकिलो जित निकालेको छ । आफ्नो घरमा भएको खेलमा जर्मनीले पाहुना टोली इस्टोनियालाई ८–० को अन्तरले स्तब्ध बनायो । जर्मनीलाई जिताउन मार्को रिउस र सर्जी जिनाब्रीले २–२ गोल गरे । त्यसैगरी, लियोन गोरेट्जा, इकेए गुन्डोगान, टिमो वेर्नर र लिरोए.....

युरो कप छनौट : आज १३ खेल हुँदै, जर्मनी र फ्रान्सको खेल आजै

युरो कप छनौट : आज १३ खेल हुँदै, जर्मनी र फ्रान्सको खेल आजै

June 11, 2019

काठमाडौं, जेठ २८ सन् २०२० मा हुने युरो कप फुटबलका लागि जारी छनौट खेलअन्तर्गत आज राति एकैदिन १३ खेल हुँदैछन् । आज हुने खेलहरूमा केही ठूला र हेभिवेट देशका खेल पनि हुँदैछन् । आज हुने खेलहरूमा बेल्जियम, फ्रान्स, जर्मनी, र इटालीका खेल मुख्य केन्द्रमा हुनेछन् । नेपालमा यी खेल सोनी नेटवर्कअन्तर्गतका च्यानलबाट.....

युरो कप छनौट : स्वीडेनमाथि स्पेनकोे शानदार जित (१२ खेलको नतिजासहित)

युरो कप छनौट : स्वीडेनमाथि स्पेनकोे शानदार जित (१२ खेलको नतिजासहित)

June 11, 2019

काठमाडौं, जेठ २८ सन् २०२० मा हुने युरो कपका लागि जारी छनौट खेलमा स्पेनले सहज जित निकालेको छ । गत राति भएको चौथो चरणको खेलमा स्पेनले स्वीडेनमाथि ३–० को जित निकालेको हो । यससँगै स्पेनले आफूले खेलेका चारवटै खेल जितेको छ । स्पेनको जितमा कप्तान सर्जियो रामोस, अल्भेरो मोराटा र मिकेल ओएरजवालले १–१ गोल गरे । स्पेनले.....

युरो कप छनौट : आज एकैदिन १२ खेल हुँदै

युरो कप छनौट : आज एकैदिन १२ खेल हुँदै

June 10, 2019

काठमाडौं, जेठ २८ सन् २०२० मा हुने युरो कप फुटबलका लागि जारी छनौट खेलअन्तर्गत आज राति एकैदिन १२ खेल हुँदैछन् । आज हुने खेलहरूमा केही ठूला र हेभिवेट देशका खेल पनि हुँदैछन् । आज हुने खेलमा स्वीडेन, स्पेन, पोल्यान्डका खेल हेर्नलायक हुनेछन् । नेपालमा यी खेल सोनी नेटवर्कअन्तर्गतका च्यानलबाट लाइभ प्रशारण हुनेछ.....

युरो कप छनौट : रसियाले बर्सायो ९ गोल !

युरो कप छनौट : रसियाले बर्सायो ९ गोल !

June 9, 2019

काठमाडौं, जेठ २६ युरो कप छनौट खेलमा रसियाले फराकिलो जित निकालेको । गत राति भएको खेलमा उसले सान मारिनोमाथि ९–० को जित दर्ता गरेको हो । रसियाको फराकिलो जितमा आर्टेम ज्युबाले ह्याट्रिकसहित ४ गोल हाने । आफ्नो घरमा भएको खेलमा रसियाका लागि फेडोर सोमोलोभले २ गोल हाने भने फेडोर कुद्रायसोभ र एन्टन मिरानचुकले समान.....

युरो कप छनौट : वेल्सलाई क्रोएसियाले हरायो

युरो कप छनौट : वेल्सलाई क्रोएसियाले हरायो

June 8, 2019

काठमाडौं, जेठ २५ युरो कप छनौटअन्तर्गत भएको तेस्रो खेलमा क्रोएसियाले वेल्सलाई हराएको छ । शनिबार राति क्रोएसियामा भएको खेलमा क्रोएसियाले पाहुना टोली वेल्सलाई २–१ ले निराश बनायो । क्रोएसियाको जितमा १ गोल उपहार पायो । उसले खेलको १७औं मिनेटमा जेम्स ल्वेरेन्सको आत्मघाती गोलबाट अग्रता लिएको थियो । त्यसपछि.....

युरो कप छनौट : आज पाँच रोमाञ्चक खेलहरू हुँदै (पूरा जानकारीसहित)

युरो कप छनौट : आज पाँच रोमाञ्चक खेलहरू हुँदै (पूरा जानकारीसहित)

June 8, 2019

काठमाडौं, जेठ २५ सन् २०२० मा हुने युरोप कप फुटबलका लागि जारी छनौट खेलमा आज १३ खेल हुँदैछन् । अघिल्लो दिन कूल १२ खेल भए । अहिले तेस्रो चरणका खेलहरू हुँदैछन् । आज हुने धेरैजसो खेलमा ठूला टिमहरूको रोमाञ्चक भिडन्त हुँदैछन् । जसमा आज क्रोएसिया र वेल्स, आइसल्यान्ड, रसिया, बेल्जियम, इटाली, फ्रान्स र जर्मनीका खेलहरू.....