युरोपा लिग

युरोपा लिगमा लेस्टर सिटी र आर्सनलको फराकिलो जित

युरोपा लिगमा लेस्टर सिटी र आर्सनलको फराकिलो जित

२१ कार्तिक २०७७, शुक्रबार ०८:२६

काठमाडौं, कात्तिक २१ युरोपा लिग फुटबलमा इंग्लिस क्लब लेस्टर सिटीले सहज जित निकालेको छ । समूह चरणअन्तर्गत गत राति भएको तेस्रो खेलमा लेस्टरले आफ्नो घरेलु मैदानमा ब्रागालाई ४–० ले हरायो । लेस्टरलाई जिताउन ३ जना खेलाडीले गोल गरे । लेस्टरका लागि पहिलो गोल खेलको २०औं मिनेटमा केलेचीले गरेका थिए । त्यसपछि दोस्रो.....

युरोपा लिगमा टोटनह्यामको सहज जित : रोमाको फराकिलो जित

युरोपा लिगमा टोटनह्यामको सहज जित : रोमाको फराकिलो जित

२१ कार्तिक २०७७, शुक्रबार ०७:५९

काठमाडौं, कात्तिक २१ युरोपा लिग फुटबलमा इंग्लिस क्लब टोटनह्यामले सहज जित दर्ता गरेको छ । समूह चरणअन्तर्गत गत राति भएको तेस्रो खेलमा टोटनह्यामले लुडोगोरेट्सलाई उसकै घरेलु मैदानमा १–३ ले हरायो । टोटनह्यामलाई जिताउनेक्रममा ह्यारी केनले खेलको २१औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ३२औं मिनेटमा.....

युरोपा लिगमा आर्सनल शानदार विजयी : नापोलीको पहिलो जित

युरोपा लिगमा आर्सनल शानदार विजयी : नापोलीको पहिलो जित

१४ कार्तिक २०७७, शुक्रबार ०७:११

काठमाडौं, कात्तिक १४ युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले प्रभावशाली जित निकालेको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा आर्सनलले आफ्नो घरेलु मैदानमा डनडल्कलाई ३–० को अन्तरमा पराजित गरेको हो । यता, इटालियन क्लब नापोलीले पहिलो जित दर्ता गरेको छ । आफ्नो घरमा आर्सनललाई जिताउनेक्रममा खेलको ४२औं मिनेटमा.....

युरोपा लिगमा टोटनह्यामको नमिठो हार : एसी मिलानको शानदार जित

युरोपा लिगमा टोटनह्यामको नमिठो हार : एसी मिलानको शानदार जित

१४ कार्तिक २०७७, शुक्रबार ०६:४२

काठमाडौं, कात्तिक १४ युरोपा लिग फुटबलमा इंग्लिस क्लब टोटनह्यामले नमिठो पराजय भोगेको छ । समूह ‘जे’अन्तर्गत गत राति भएको दोस्रो खेलमा टोटनह्यामलाई बेल्जियमको क्लब रोएल एन्वेर्पले १–० अन्तरले निराश बनायो । अवे मैदानमा टोटनह्यामले पहिलो रोजाइका खेलाडीसहितको सेट उतारे पनि गोलविहीन बन्नुपर्दा हार भोगेको.....

युरोपा लिगमा टोटनह्याम र लेस्टर सिटीको शानदार सुरुआत

युरोपा लिगमा टोटनह्याम र लेस्टर सिटीको शानदार सुरुआत

७ कार्तिक २०७७, शुक्रबार ०८:१७

काठमाडौं, कात्तिक ७ युरोपा लिग फुटबलअन्तर्गत नयाँ सजन २०२०–२१ को पहिलो खेलमा इंग्लिस क्लब टोटनह्यामले विजयी सुरुआत गरेको छ । गत राति भएको समूह ‘जे’अन्तर्गतको खेलमा टोटनह्यामले अस्ट्रियन क्लब लास्कलाई ३–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन लुकास मोउरा र हेङ मिन सनले १–१ गोल गर्दा.....

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित

३० फाल्गुन २०७६, शुक्रबार ०७:२६

काठमाडौं, फागुन ३० इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबल प्रतियोगितामा फराकिलो जित दर्ता गरेको छ । अन्तिम १६ अन्तर्गत गत राति भएको पहिलो लेगको खेलमा युनाइटेडले अस्ट्रियन क्लब लास्कलाई उसकै घरमा ०–५ गोलअन्तरले हरायो । पहिलो लेगमा ५ अवे गोलको अग्रता बनाएपछि युनाइटेडको अन्तिम आठको यात्रा.....

युरोपा लिग अन्तिम १६ को ‘ड्र’ सार्वजनिक : कसको भिडन्त कोसँग ?

युरोपा लिग अन्तिम १६ को ‘ड्र’ सार्वजनिक : कसको भिडन्त कोसँग ?

१६ फाल्गुन २०७६, शुक्रबार १८:४३

काठमाडौं, फागुन १६ युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । आज स्वीट्जरल्यान्डको नियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा ड्र सार्वजनिक भएको हो । सार्वजनिक ड्र यस्तो छ– इस्तानबुल बासाकसेहिर भर्सेस कापेनहागेन ओलम्पियाकोस भर्सेस उल्भ्स रेङ्गर्स.....

युरोपा लिगमा अन्तिम १६ मा जाने १६ वटै टोलीको टुंगो : ड्र बारे पूरा जानकारी

युरोपा लिगमा अन्तिम १६ मा जाने १६ वटै टोलीको टुंगो : ड्र बारे पूरा जानकारी

१६ फाल्गुन २०७६, शुक्रबार १०:०१

काठमाडौं, फागुन १६ युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा अन्तिम ३२ का खेल सकिएर अन्तिम १६ को समीकरण पूरा भएको छ । गत राति अन्तिम ३२ का सम्पूर्ण खेल सकिएपछि अन्तिम १६ पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो । यसपटक केही ठूला र उपाधि दाबेदार टिमहरू अन्तिम ३२ बाटै आउट भएका छन् । जसमा इंग्लिस.....

च्याम्पियन्स लिगबाट आउट भएको इन्टर मिलान युरोपा लिगको अन्तिम १६ मा प्रवेश

च्याम्पियन्स लिगबाट आउट भएको इन्टर मिलान युरोपा लिगको अन्तिम १६ मा प्रवेश

१६ फाल्गुन २०७६, शुक्रबार ०९:०२

काठमाडौं, फागुन १६ केही समयअघि युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम ३२ बाटै आउट भएको इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबको अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति भएको अन्तिम ३२ को दोस्रो लेगको खेलमा मिलानले पाहुना टोली लुडोगोरेट्जलाई २–१ ले हरायो । यससँगै मिलान समग्रमा ४–१ को प्रभावशाली जितसहित.....

आर्सनल युरोपा लिगबाट आउट : पोर्टो र बेनफिका पनि स्तब्ध

आर्सनल युरोपा लिगबाट आउट : पोर्टो र बेनफिका पनि स्तब्ध

१६ फाल्गुन २०७६, शुक्रबार ०८:४५

काठमाडौं, फागुन १६ इंग्लिस क्लब आर्सनल जारी सिजन युरोपा लिग फुटबलबाट आउट भएको छ । गत राति आफ्नो घरमा भएको अन्तिम ३२ का दोस्रो लेगको खेलमा ओलम्पियाकोससँग १–२ ले पराजित भएपछि आर्सनल प्रतियोगिताबाटै आउट भएको हो । अघिल्लो लेगमा आर्सनलले ओलम्पियाकोसलाई उसकै घरमा ०–१ ले हराए पनि आफ्नो घरमा भएको दोस्रो लेग.....