एजेन्सी, साउन ३० फुटबलको सिजन सकिएपछि इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अहिले बिदामा छन् । उनी आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग बिदामा मस्ती गरिरहेका छन् । युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाट आउट भएपछि रोनाल्डो बिदा मनाउन निस्किएका हुन् । यसपटक रोनाल्डोको.....
काठमाडौं, वैशाख ६ विश्व यतिबेला कोरोना भाइरसको महामारीबट गुज्रिरहेको छ । विश्वभरमा मर्नेको संख्या डेढ लाख नजिक पुगेको छ । तर, यसैबेला कोरोनाको उद्गम चीनमा भने विश्वको सबैभन्दा ठूलो फुटबल रंगशालाको निर्माण कार्य थालिएको छ । चीनको शीर्ष फुटबल लिग सुपर लिग खेल्ने क्लब गोन्जाओ एभरगार्डले विश्वकै सबैभन्दा.....
एजेन्सी, पुस १८ स्पेनिस फुटबल क्लब बार्सिलोनाले वर्ष २०१९ का केही सम्झनायोग्य क्षणका तस्बिर सामाजिक सन्जाल ट्वीटरमार्फत् पोस्ट गर्यो । त्यसमध्ये उसको एक पोस्ट आफ्नो खास प्रतिस्पर्धी रियल मड्रिडको ‘मजाक उडाउने’ खालको थियो । गत सिजनअन्तर्गत कोपा डेल रे फुटबलको सेमिफाइनलमा बार्सिलोनाले रियललाई उसकै.....
एजेन्सी, मंसिर २६ हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्ना समर्थकहरूका लागि निकै उदार खेलाडीमा पर्छन् । विशेष अवस्थाबाहेक उनी आफ्ना फ्यानहरूलाई थोरै भए पनि समय दिन्छन् । कुरा गर्छन्, अटोग्राफ दिन्छन् वा सेल्फी दिन्छन् । अझ बालबालिकासँग त रोनाल्डो झनै नजिक.....
काठमाडौं, कात्तिक ३० सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले एसियन क्षेत्रमा दोस्रो चरणका खेल हुँदैछन् । जसमा अवे खेल खेलिसकेको नेपालले होम म्याच खेल्दैछ । मंसिर ३ गते नेपालले पहिलो होम म्याचमा कुवेतको सामना गर्दैछ । यसअघि नेपाल कुवेतसँग उसको घरमा ७–० ले हारेको छ । सो.....
एजेन्सी, कात्तिक २७ पछिल्लो समय विवाद र आलोचनाको घेरामा रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीमा प्रशिक्षण थालेका छन् । अघिल्लो दिनबाट उनले सहकर्मीसँगै प्रशिक्षण थालेका हुन् । तीन दिनअघि युभेन्टसमा एसी मिलानविरुद्धको खेलपछि सब्सिच्युट भएको विषयमा जोडिएर विवादमा तानिएका.....
एजेन्सी, कात्तिक २७ अर्जेन्टिनी टोलीका कप्तान लिओनल मेस्सी तीन महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) को तीन महिना लामो प्रतिबन्धपछि उनी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोलीमा फर्किएका हुन् । दुई दिनपछि अर्जेन्टिना र ब्राजिल साउदी.....
काठमाडौं, भदौ २१ स्पेनिस फुटबल क्लब बार्सिलोनाका नेपाली फ्यानहरूले काठमाडौंको पर्यटकीय स्वयम्भू मन्दिर क्षेत्रमा सरसफाइ गरेका छन् । ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नामक फेसबुक ग्रुपको अगुवाईमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । सो फेसबुक ग्रुप सञ्चालनमा आएको दुई वर्ष पुगेको अवसरमा फ्यानहरूले.....
काठमाडौं, जेठ २२ विश्व फुटबलको सर्वोच्च संस्था फिफाको नेतृत्व चयन गर्ने कार्यक्रमसहितको साधारणसभामा भाग लिन फ्रान्स पुगेका नेपाली अधिकारीले फिफा अध्यक्षलाई नेपाली ढाका टोपी लगाइदिए । आज फ्रान्समा भएको साधारणसभाबाट फिफा अध्यक्ष जियानी इन्फान्टिनो दोस्रो कार्यकालका लागि सर्वसम्मतले पुनः अध्यक्षमा.....