काठमाडौं, पुस ५ नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार फरवार्ड विमल घर्तीमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षण दौरान उनले ठूलो चोट बोकेका हुन् । गत साता सुरु भएको प्रशिक्षणबाट उनी करिब एक वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गर्ने तयारीमा थिए । तर, प्रशिक्षण दौरान उनको घुँडामा गम्भरि चोट परेपछि.....
काठमाडौं, मंसिर २६ सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियाली क्षेत्रको छनौट चरणको नयाँ खेल तालिका सार्वजनिक भएको छ । आज एसियाली फुटबल संघ (एएफसी) ले छनौटअन्तर्गत दोस्रो चरणको खेल तालिका घोषणा गरेको हो । यसअघि यस चरणका खेल मार्च र अप्रिल महिनामै हुने गरी तय थियो । तर, कोरोना भाइरस महारीका.....
काठमाडौं, मंसिर २६ नेपालको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक योहान कालिनले आफ्नो जिम्मेवारीबाट राजीनामा गरेका छन् । स्वीडेनका नागरिक कालिनको राजीनामा स्वीकृत गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुष्टि गरेको छ । साथै, एन्फाले बालगोपाल महर्जनलाई कार्यबहाक प्रशिक्षकको जिम्मेवारी दिने निर्णय.....
काठमाडौं, मंसिर १६ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेनुका नगरकोटीले लगनगाँठो कसेकी छन् । उनले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै जनकपुरका अभिषेक लामासँग वैवाहिक सम्बन्ध गाँसेकी हुन् । रेनुका विगागीय टोली एफिएफबाट घरेलु फुटबल खेल्दै आएकी थिइन् । उनी राष्ट्रिय टोलीकी पनि खेलाडी हुन् । रेनुका.....
काठमाडौं, मंसिर २ बंगलादेशले नेपालविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज जितेको छ । आज भएको दोस्रो खेलमा घरेलु टाली बंगलादेशले नेपाललाई ०–० को बराबरीमा रोक्दै समग्रमा सिरिज २–० ले जित्दै मैत्रीपूर्ण उपाधि पोल्टामा पार्न सफल भएको हो । यसअघि गत शुक्रबार भएको पहिलो खेलमा नेपाल २–० ले पराजित.....
काठमाडौं, मंसिर २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसँग दोस्रो खेल खेल्दैछ । बंगलादेश भ्रमणमा रहेको नेपाली टोलीले सातादिने भ्रमण दौरान घरेलु टोलीविरुद्ध दोस्रो खेल खेल्न लागेको हो । यसअघि गत शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग २–० ले पराजित भएको थियो । आज हुने.....
काठमाडौं, कात्तिक २८ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत भएको खेलमा बंगलादेशले नेपालमाथि सहज जित निकालेको छ । आज शुक्रबार साँझ भएको खेलमा घरेलु टोली बंगलादेशले पाहुना टोली नेपालमाथि २–० को एकपक्षीय जित निकाल्न सफल भयो । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा.....
काठमाडौं, कात्तिक २८ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत अहिले बंगलादेश र नेपालको खेल जारी छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले पाहुना टोली नेपालविरुद्ध १–० को अग्रता लिएको छ । बंगलादेशले नेपालमा पूर्ण पकड जमाएको खेलमा खेल सुरु.....
काठमाडौं, कात्तिक २८ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दै छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा हुने एसियन कप फुटबलका लागि एसियन क्षेत्रमा जारी छनौट खेलको पूर्वतयारीका रूपमा नेपालले बंगलादेशसँग यो खेल खेल्न लागेको हो । यस प्रतियोगितालाई.....
काठमाडौं, कात्तिक २८ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियन क्षेत्रमा जारी छनौट खेलको पूर्वतयारीका रूपमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो खेल बंगलादेशको राजधानी.....