ट्रान्सफर मार्केट

बार्यनले रियल मड्रिडका युवा डिफेन्डर भित्र्यायो

बार्यनले रियल मड्रिडका युवा डिफेन्डर भित्र्यायो

८ माघ २०७६, बुधबार १८:१४

एजेन्सी, माघ ८ जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस रियल मड्रिडका युवा डिफेन्डर अल्भारो ओड्रिओजोलालाई लोनमा अनुबन्ध गरेको छ । आज दुवै क्लबले खेलाडी लोनमा किनबेचको अफिसियल घोषणा गरेका हुन् । सम्झौताअुसार ओड्रिओजोला यो सिजनको अन्त्यसम्मका लागि मात्रै बार्यनमा रहनेछन् । २४ वर्षीय राइट ब्याक पोजिसनका.....

बार्सिलोना आर्सनलका अउबामेयाङ भित्र्याउने नजिक

बार्सिलोना आर्सनलका अउबामेयाङ भित्र्याउने नजिक

८ माघ २०७६, बुधबार १७:४२

एजेन्सी, माघ ८ स्पेनिस बार्सिलोनाले आफ्ना चोटग्रस्त उरुग्वेन फरवार्ड लुइस स्वारेजको विकल्पमा तत्कालै इंग्लिस क्लब आर्सनलका स्टार फरवार्ड पियरे इमरिक अउबामेयाङलाई लोनमा भित्र्याउने नजिक पुगेको खबर बाहिरिएको छ । ‘गोल’मा प्रकाशित समाचारअनुसार बार्सिलोनाका बोर्ड अधिकारी र आर्सनलका खेल निर्देशकबीच.....

स्वारेजको उत्तराधिकारी वार्नर कि मार्टिनेज ? : नयाँ प्रशिक्षकले थाले तयारी

स्वारेजको उत्तराधिकारी वार्नर कि मार्टिनेज ? : नयाँ प्रशिक्षकले थाले तयारी

७ माघ २०७६, मंगलवार १८:०१

एजेन्सी, माघ ७ स्पेनिस बार्सिलोनाका नयाँ प्रशिक्षक क्विके सेटिनले चोटग्रस्त खेलाडी लुइस स्वारेजको विकल्पमा तत्कालै भरपर्दा खेलाडी भित्र्याउन क्लबसँग छलफल थालेका छन् । उनले क्लबको बोर्ड अधिकारीसँग हालको संकट टार्न मात्रै नभएर ९ नम्बर जर्सी लगाउने दीर्घकालीन खेलाडी भित्र्याउन आन्तरिक छलफल अघि बढाएका.....

रियल मड्रिडले भित्र्यायो नयाँ ब्राजिलियन स्टार

रियल मड्रिडले भित्र्यायो नयाँ ब्राजिलियन स्टार

७ माघ २०७६, मंगलवार ०८:४७

काठमाडौं, माघ ७ स्पेनिस क्लब रियल मड्रिडले नयाँ ब्राजिलियन युवा खेलाडी अनुबन्ध गरेको छ । रियलले १८ वर्षका युवा मिडफिल्डर रेनियरलाई ब्राजिलकै क्लब फ्लामेन्गोबाट अनुबन्ध गरेको हो । सोमबार रियलले अफिसियल रूपमा रेनियर भित्र्याएको घोषणा गरेको हो । क्लबका अनुसार रेनियरले अनुबन्धसँगै आगामी ६ वर्षका लागि.....

लिभरपुलका यी खेलाडी ‘सक्दो चाँडो भित्र्याउन’ क्लबलाई मेस्सीको सुझाव

लिभरपुलका यी खेलाडी ‘सक्दो चाँडो भित्र्याउन’ क्लबलाई मेस्सीको सुझाव

४ माघ २०७६, शनिबार १९:४४

एजेन्सी, माघ ४ स्पेनिस बार्सिलोनाले ब्राजिलियन खेलाडी ड्यानी आल्भेसले क्लब छाडेपछि आजसम्म उनको स्थान लिने भरपर्दा राइट ब्याक तथा असिस्ट मेसिन खेलाडी पाउन सकेको छैन । पछिल्ला सिजन बार्सिलोना त्यसै पनि कमजोर रक्षापंक्तिका कारण पटक–पटक आलोचित बन्दै आएको छ । यसैबेला टोलीका कप्तान लिओनल मेस्सीले भने इंग्लिस.....

‘एक अवस्था’ मा रियल मड्रिडले एमबाप्पेलाई यसै समरमा भित्र्याउने

‘एक अवस्था’ मा रियल मड्रिडले एमबाप्पेलाई यसै समरमा भित्र्याउने

४ माघ २०७६, शनिबार १५:०१

एजेन्सी, माघ ४ स्पेनिस रियल मड्रिडले एक अवस्थामा यसै समर सिजनमा फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पे भित्र्याउने सम्भावना बढेको छ । यदि यो सिजन रियलले च्याम्पियन्स लिग जित्न नसके उसले समरमै फ्रान्सका विश्वकपविजेता फरवार्ड भित्र्याउने प्रबल सम्भावना रहेको खबर फ्रेन्च र स्पेनिस मिडियाले.....

युनाइटेडका डिफेन्डर इन्टर मिलानमा अनुबन्ध

युनाइटेडका डिफेन्डर इन्टर मिलानमा अनुबन्ध

३ माघ २०७६, शुक्रबार ०७:२५

एजेन्सी, माघ ३ इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर एस्ले योङलाई इटालियन क्लब इन्टर मिलानले भित्र्याएको छ । अघिल्लो दिन दुवै क्लबले खेलाडी किनबेचको घोषणा गरेका हुन् । योङका लागि मिलानले युनाइटेडलाई साढे १ मिलियन युरो सरुवा फी तिर्नेछ । सबै सरुवा प्रक्रिया पूरा भइसककाले इटालीमा अब उनको मेडिकल.....

बार्सिलोनाका नयाँ प्रशिक्षकले बार्यनबाट कोउटिन्हो फर्काउने

बार्सिलोनाका नयाँ प्रशिक्षकले बार्यनबाट कोउटिन्हो फर्काउने

१ माघ २०७६, बुधबार १२:१७

एजेन्सी, माघ १ स्पेनिस बार्सिलोनाका नयाँ प्रशिक्षक क्विके सेटिनले लोनमा जर्मन क्लब बार्यन म्युनिखमा रहेका ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्होलाई समर सिजनमा फिर्ता ल्याउने भएका छन् । प्रशिक्षकमा नियुक्त भएर सार्वजनिक भएलगत्तै उनले मिडियासँग कुरा गर्दै कोउटिन्हो ‘बार्सिलोनालाई चाहिने’ खेलाडी रहेको.....

जाभीलाई भोलि नयाँ प्रशिक्षक घोषणा गर्ने बार्सिलोनाको तयारी

जाभीलाई भोलि नयाँ प्रशिक्षक घोषणा गर्ने बार्सिलोनाको तयारी

२७ पुष २०७६, आईतवार १३:१३

एजेन्सी, पुस २७ स्पेनका ताजा मिडिया रिपोर्टअनुसार बार्सिलोनाले पूर्वखेलाडी तथा पूर्वकप्तान जाभीलाई नयाँ प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको छ । ‘बिइन स्पोर्ट्स’का सिनियर रिपोर्टर खालेद वालिडका अनुसार जाभी र बार्सिलोनाका खेल निदेर्शक इरिक अबिडालबीच कतारमा ‘डिल फाइनल’ भएको छ । र, सोमबारै जाभी क्याटलान.....

‘उचित मूल्य’मा डेम्बेले बेच्न बार्सिलोना तयार : मूल्य कति ?

‘उचित मूल्य’मा डेम्बेले बेच्न बार्सिलोना तयार : मूल्य कति ?

२६ पुष २०७६, शनिबार १४:०२

एजेन्सी, पुस २६ स्पेनिस क्लब बार्सिलोनाले आफ्ना युवा विंगर उसामान डेम्बेले बेच्ने ढोका खुला गरेको छ । लगातार चोटबाट पीडित बन्दै आएका फ्रेन्च विंगरका लागि उचित प्रस्ताव आए बार्सिलोनाले समर सिजनमा बेच्न तयार रहेको खबर छ । हाल चोटका कारण आराम गरिरहेका २२ वर्षका कौशलपूर्ण खेलाडीलाई इंग्लिस क्लब लिभरपुलले.....