एजेन्सी, माघ १५ स्पेनिस क्लब रियल मड्रिडका स्टार मिडफिल्डर टोनी क्रुसले रियल मड्रिडबाट तीन पटक च्याम्पियन्स लिग जितिसकेका छन् । पूर्व जर्मन क्लब बार्यन म्युनिखबाट उनले एक गरी कूल चारपटक युरोपको सबैभन्दा ठूलो उपाधि जितिसकेका छन् । सन् २०१४ को विश्वकपविजेता क्रुस भने अझैं एक च्याम्पियन्स लिग जित्न चाहन्छन्.....
काठमाडौं, माघ ७ युइएफएले वर्ष २०२० का लागि वर्षकै बेस्ट टिम घोषणा गरेको छ । आज युइएफएले अफिसियल रूपमा ‘टिम अफ् द इयर २०२०’ घोषणा गरेको हो । समर्थकहरूले अनलाइनमार्फत् गरेको भोटका आधारमा वर्षकै बेस्ट प्लेइङ ११ घोषणा गरिएको हो । विश्वभरबाट फुटबल समर्थकहरूले गरेको भोटका आधारमा तयार टिममा गत सिजन च्याम्पियन्स.....
एजेन्सी, मंसिर २९ युरोपियन च्याम्पियन्स लिग फुटबलमा यस सिजन लिओनल मेस्सीको टिम बार्सिलोनाले अन्तिम १६ मै बलियो टोली फ्रेन्च क्लब पिएसजी प्रतिस्पर्धी पाएको छ । आज युइएफएले सार्वजनिक गरेको नकआउट चरणको ड्र अनुसार दुई बलिया टोलीले अन्तिम १६ बाट अघि बढ्न अब एकअर्कालाई हराउनुपर्ने भएको छ । यस खेललाई राउन्ड.....
काठमाडौं, मंसिर २९ युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ चरणको ड्र घोषणा भएको छ । आज सोमबार स्वीट्जरल्यान्डको नियोन सहरस्थित युइएफएको केन्द्रीय कार्यालयमा नेपाली समयअनुसार साँझ ड्र भएको हो । यसपटक स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्ल्ब पिएसजी अन्तिम १६ मै भिड्ने भएका छन्.....
काठमाडौं, मंसिर २९ युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ चरणको ड्र घोषणा भएको छ । आज सोमबार स्वीट्जरल्यान्डको नियोन सहरस्थित युइएफएको केन्द्रीय कार्यालयमा नेपाली समयअनुसार अपरान्ह भएको ड्र अनुसार इटालियन क्लब एटलान्टा र स्पेनिस क्लब रियल मड्रिड अन्तिम १६ मा भिड्ने भएका छन्.....
काठमाडौं, मंसिर २९ युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ चरणको ड्र घोषणा भएको छ । आज सोमबार स्वीट्जरल्यान्डको नियोन सहरस्थित युइएफएको केन्द्रीय कार्यालयमा नेपाली समयअनुसार अपरान्ह भएको ड्र अनुसार इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब एथ्लेटिको मड्रिड अन्तिम १६ मा भिड्ने भएका.....
काठमाडौं, मंसिर २९ युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ को ड्र आज हुँदैछ । युइएफएले पूर्वनिर्धारित कार्यक्रमअनुसार नकआउट चरणको ड्र आज गर्न लागेको हो । समूह चरणका ३२ टोलीमध्ये १६ टिमले अन्तिम १६ मा स्थान बनाएका छन् भने ८ टोलीले युरोपा लिगको समूह चरणमा स्थान पाएका छन् । ८ टोली भने.....
काठमाडौं, मंसिर २९ युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजन अन्तिम १६ को समीकरण पूरा भएको छ । आज नकआउट चरणको ड्र हुँदैछ । यसपटक साबिक च्याम्पियन बार्यन म्युनिखसहित सबैजसो ठूला टोली अन्तिम १६ मा प्रवेश गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन इन्टर मिलान भने समूह चरणबाटै आउट भएका छन्.....