लिग वान

पिएसजीको प्रभावशाली जितमा डि मारियाको २ गोल : एकै खेलमा दुईटा रातो कार्ड

पिएसजीको प्रभावशाली जितमा डि मारियाको २ गोल : एकै खेलमा दुईटा रातो कार्ड

२ कार्तिक २०७६, शनिबार ०७:४१

काठमाडौं, कात्तिक २ साबिक विजेता पिएसजीले फ्रेन्च लिग वानमा ९ खेलाडीमा सीमित ओजिसी नाइसमाथि प्रभावशाली जित निकालेको छ । गत राति भएको खेलमा पिएसजीले ओजिसी नाइसाथि १–४ को जित निकालेको हो । ओजिसीको घरेलु मैदानमा पिएसजीलाई जिताउन एन्जल डि मारियाले २ गोल हाने । अवे मैदानमा पिएसजीका लागि खेलको ६ मिनेटमै डि.....

घाइते नेइमारले च्याम्पियन्स लिगसहित ६ खेल गुमाउने

घाइते नेइमारले च्याम्पियन्स लिगसहित ६ खेल गुमाउने

२८ आश्विन २०७६, मंगलवार १५:३२

एजेन्सी, असोज २८ फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार चोटका कारण एक महिना मैदानबाहिर रहने भएका छन् । क्लब पिएसजीले आफ्ना प्रमुख खेलाडी नेइमार ‘हार्मस्ट्रिङ’बाट पीडित भएको पुष्टि गरेको छ । यस्तो चोटलाई ठीक हुन कम्तीमा एक महिनासम्म लाग्न सक्छ । नेइमार २ दिनअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा.....

पिएसजीलाई च्याम्पियन्स लिग जिताउन ज्यान दिन तयार छु : नेइमार

पिएसजीलाई च्याम्पियन्स लिग जिताउन ज्यान दिन तयार छु : नेइमार

१९ आश्विन २०७६, आईतवार १७:१६

एजेन्सी, असोज १९ फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन सुपरस्टार नेइमारले क्लबलाई ठूला उपाधि जिताउन आफूले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् । गत राति लिग वानमा एंगर्सलाई ४–० ले हराएपछि मिडियासँग प्रतिक्रिया दिँदै नेइमारले यस्तो प्रतिक्रिया दिएका हुन् । सो खेलमा नेइमारले टोलीका लागि चौथो गोल गरेका थिए.....

लिग वान : एंगर्समाथि पिएसजीको फराकिलो जित, नेइमारको पनि गोल

लिग वान : एंगर्समाथि पिएसजीको फराकिलो जित, नेइमारको पनि गोल

१८ आश्विन २०७६, शनिबार २३:२३

काठमाडौं, असोज १८ फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पिएसजीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको लिगको नवौं साताको खेलमा पिएसजीले आफ्नो घरमा पाहुना टोली एंगर्समाथि ४–० को जित निकालेको हो । आफ्नो घरमा पिएसजीलाई जिताउन ४ जना फरक–फरक खेलाडीले गोल गरे । सुरुबाटै पिएसजीले एकपक्षीयजस्तै बनाएको खेलमा.....

लिग वान : पिएसजीको जितमा नेइमार नायक

लिग वान : पिएसजीको जितमा नेइमार नायक

६ आश्विन २०७६, सोमबार ०१:४४

काठमाडौं, असोज ६ फ्रेन्च लिग वान फुटबलमा स्टार फरवार्ड नेइमारको निर्णायक गोलमा पिएसजीले साँघुरो जित निकालेको छ । गत राति भएको खेलमा पिएसजीले अन्तिम समयमा गोल गर्दै लियोनलाई उसकै घरेलु मैदानमा ०–१ ले हरायो । प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीतर्फ धकेलिएका बेला नेइमारले अन्तिम समयमा गोल गर्दै टिमलाई.....

‘कम ब्याक’ खेलमा नेइमारको दर्शनीय गोल : जित्यो पिएसजीले

‘कम ब्याक’ खेलमा नेइमारको दर्शनीय गोल : जित्यो पिएसजीले

२८ भाद्र २०७६, शनिबार १७:४६

काठमाडौं, भदौ २८ सुपरस्टार नेइमारले लामो समयपछि टोलीमा फर्किएको खेलमा इन्जुरी समयमा गोल गरेपछि फ्रेन्च क्लब पिएसजीले घरेलु टोली लग वानमा संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको लिगको पाँचौं खेलमा पिएसजीका लागि नेइमारले ९० मिनेटपछि थपिएको समयमा गोल गरेपछि पिएसीले १–० को जित निकालेको हो । खेलको.....

पिएसजीको टोलीमा नेइमारको पुनरागमन

पिएसजीको टोलीमा नेइमारको पुनरागमन

२८ भाद्र २०७६, शनिबार १०:४६

एजेन्सी, भदौ २८ हालै सकिएको समर सिजन सरुवा बजारमा चर्चामा रहेका फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार लामो समयपछि टोलीमा परेका छन् । पिएसजीले आज राति लिगको पाँचौं खेलमा स्टार्सबर्गसँग खेल्दैछ । प्रशिक्षक थोमस टुचेलले सो खेलको टोलीमा नेइमारलाई पनि समेटेका छन् । यसअघि लिगका तीन खेलमा नेइमारलाई.....

लिग वान : एमबाप्पे र काभानीबिना पनि पिएसजीको सहज जित

लिग वान : एमबाप्पे र काभानीबिना पनि पिएसजीको सहज जित

१४ भाद्र २०७६, शनिबार ०३:३८

काठमाडौं, भदौ १४ फ्रेन्च लिग वान फुटबलमा पिएसजीले सहज जित निकालेको छ । गत राति भएको खेलमा आफ्ना स्टार खेलाडी केलियन एमबाप्पे र इडिसन काभानीबिना पनि पिएसजीले अवे मैदानमा मेट्जविरुद्ध ०–२ को जित निकाल्यो । अवे मैदानमा पिएसजीलाई जिताउन एन्जल डि मारियाले खेलको ११औं मिनेटमा पेनाल्टीबाट टोलीका लागि सुरुआती.....

पिएसजीलाई ठूलो झट्का : काभानी र एमबाप्पे दुवै एक महिना मैदानबाहिर

पिएसजीलाई ठूलो झट्का : काभानी र एमबाप्पे दुवै एक महिना मैदानबाहिर

९ भाद्र २०७६, सोमबार १३:४०

एजेन्सी, भदौ ९ फ्रेन्च क्लब पिएसजीलाई नयाँ सिजनको सुरुमै ठूलो झट्का लागेको छ । टोलीका प्रमुख फरवार्ड केलियन एमबाप्पे र इडिसन काभानी दुवै घाइते भएका छन् । र, उनीहरू दुवै एक महिनासम्म मैदानबाहिर हुनेछन् । क्लब पिएसजीले आज अफिसियल रूपमा जानकारी दिँदै एमबाप्पे कम्तीमा चार हप्ता र काभानी तीन हप्तासम्म मैदानबाहिर.....

लिग वानमा पिएसजीको शानदार जित : एमबाप्पे र काभानी एकसाथ घाइते

लिग वानमा पिएसजीको शानदार जित : एमबाप्पे र काभानी एकसाथ घाइते

९ भाद्र २०७६, सोमबार ०२:१९

काठमाडौं, असार ९ फ्रेन्च क्लब पिएसजीले लिग वान फुटबलमा शानदार जित निकालेको छ । गत राति आफ्नो घरेलु मैदानमा भएको खेलमा पिएसजीले टोलुसोलाई ४–० ले स्तब्ध बनायो । स्टार फरवार्डद्वय इडिसन काभानी र केलियन एमबाप्पे दुवै घाइते भएको खेलमा पिएसजीलाई जिताउन इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल गरे भने १ गोल मार्किनेसले.....