काठमाडौं, माघ १६ स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपअन्तर्गत अन्तिम आठको ड्र घोषणा भएको छ । स्पेनिस फुटबल संघले आज आफ्नो कार्यालयमा एक कार्यक्रमबीच क्वार्टरफाइनल चरणको ड्र सार्वजनिक गरेको हो । सार्वजनिक भएको ड्र अनुसार बार्सिलोनाले ला लिगा टोली ग्रानाडालाई आफ्नो प्रतिस्पर्धी पाएको.....
काठमाडौं, माघ १५ पुनरागमन जित निकाल्दै बार्सिलोना स्पेनिस कोपा डेल रे कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको अन्तिम १६ को खेलमा बार्सिलोनाले दोस्रो डिभिजनको टिम रायो भालेकानोमाथि १–२ को जित निकाल्दै अर्को चरण पुग्न सफल भयो । भालेकानोको घरेलु मैदानमा कमजोर प्रदर्शन.....
एजेन्सी, माघ १४ स्पेनिस क्लब रियल मड्रिडका प्ले मेकर लुका मोड्रिच प्लेयर अफ् द मन्थ घोषित भएका छन् । आज क्लब रियलले उनलाई डिसेम्बर महिनाका लागि सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो । क्लबले हरेक महिना टिमभरिबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सो अवार्ड दिने गर्छ । डिसेम्बर महिनामा मोड्रिचले उत्कृष्ट.....
काठमाडौं, माघ १४ स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगितामा कोपा डेल रे कपमा आज अन्तिम १६ अन्तर्गत तीन खेल हुँदैछन् । गत राति ३ खेलबाट ३ टोली अन्तिम आठमा प्रवेश गरिसकेका छन् । आज हुने ३ खेलमध्ये एक खेलमा ला लिगाका टोली सेभिल्ला र भ्यालेन्सिया भिड्नेछन् । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजेबाट सेभिल्लाको.....
काठमाडौं, माघ १४ स्पेनिस नकआउट क्लब फुटबल प्रतियोतिगता कोपा डेल रे कपबाट बलियो टोली रियल सोसिडाड अन्तिम १६ बाटै आउट भएको छ । लेभान्टे र भिल्लारियल भने अन्तिम आठमा प्रवेश गरेका छन् । गत राति भएको अन्तिम १६ को खेलमा लेभान्टेले भाल्लाडोलिडलाई उसकै घरेलु मैदानमा २–४ ले पराजित गरेको हो । त्यसैगरी, अर्को खेलमा.....
काठमाडौं, माघ १३ स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपमा आजबाट अन्तिम १६ का खेल सुरु हुँदैछन् । आज पहिलो दिन तीन खेल हुनेछन् । कोपामा यसअघि होम एन्ड अवे गरी दुई लेगका खेल हुँदै आएकोमा गत सिजनबाटै सिंगल लेगका खेल भइरहेका छन् । आज राति अन्तिम १६ को पहिलो प्रि–क्वारर्टरफाइनल खेलमा ला लिगा टोली.....
काठमाडौं, माघ १२ स्पेनिस ला लिगा लिडर एथ्लेटिको मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । गत राति भएको लिगको १८औं साताको खेलमा एथ्लेटिकोले आफ्नो घरेलु मैदानमा पाहुना टोली भ्यालेन्सियामाथि ३–१ को जित निकाल्यो । एथ्लेटिकोका लागि यो सिजनको १५औं जित हो । घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन ३ जना खेलाडीले.....
काठमाडौं, माघ ११ युवा स्टार रिक पुजले सिनियर टोलीका लागि पहिलो गोल गरेको खेलमा बार्सिलोनाले ला लिगा फुटबलमा १९औं साताको खेलमा जित निकालेको छ । कप्तान लिओनल मेस्सीबिनाको बार्सिलोनाले लिगको १९औं स्थानको इल्चेमाथि ०–२ को जित निकाल्यो । इल्चेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि पुज र फ्रेन्की डे.....
काठमाडौं, माघ ११ स्पेनिस ला लिगा फुटबलको सर्वाधिक गोलकर्ताको दौडमा सेभिल्लाका युवा स्टार युसेफ इन नेश्रीले अग्रता लिएका छन् । गत राति क्याडिजविरुद्धको खेलमा उनले ह्याट्रिक गरेपछि ताजा स्थितिमा लिगको सर्वाधिक गोलकर्ताको सूचीमा उनी शीर्ष स्थानमा चढेका छन् । उनका नाममा १२ गोल भएको छ । नेश्रीले गत राति.....
काठमाडौं, माघ १० स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मड्रिडले प्रभावशाली जित निकालेको छ । गत राति भएको लिगको १९औं साताको खेलमा रियलले अलाभेसलाई उसकै घरलु मैदानमा १–४ गोलले स्तब्ध बनायो । रियलका लागि अंक तालिकमा सुधार गर्न यो जित महत्त्वपूर्ण छ । रियलको जितमा इडेन हाजार्डको प्रेरणादायी प्रदर्शन.....