काठमाडौं, माघ १७ जर्मन लिग बुन्डेसलिगा फुटबलमा लिग लिडर बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । आज शनिबार राति भएको लिगको १९औं साताको खेलमा बार्यनले आफ्नो घरेलु मैदानमा पाहुना टोली होफेनहेइमाथि ४–१ को जित निकाल्यो । बार्यनलाई जिताउन ४ जना फरक–फरक खेलाडीले १–१ गोल गरे । बार्यनका लागि खेलको ३२औं मिनेटमा.....
काठमाडौं, माघ १० जर्मन लिग बुन्डेसलिगाको उपाधि होडमा रहेको बोरुसिया डर्टमुन्ड अर्को खराब नतिजाको सिकार भएको छ । गत राति भएको लिगको १८औं साताको खेलमा डर्टमुन्डलाई अर्को उपाधि दाबेदार टोली मोनचेङ्लाडवाचले ४–२ ले स्तब्ध बनायो । यो हारसँगै डर्टमुन्डलाई अब उपाधि होडमा निकै कठिनाइ बढेको छ । रोमाञ्च्क खेलमा.....
काठमाडौं, माघ ७ जर्मन लिग बुन्डेसलिगा फुटबलमा उपाधि दाबेदार टिम बोरुसिया डर्टमुन्डले लिगको १७औं खेलमा पराजय भोगेको छ । गत राति भएको खेलमा डर्टमुन्डलाई बायर लेभरकुसेनले आफ्नो घरेलु मैदानमा २–१ ले स्तब्ध बनायो । यो जितसँगै लेभरकुसेन लिगको दोस्रो स्थानमा पनि चढेको छ । लेभरकुसेनको घरेलु मैदानमा यसपटक अर्लिङ.....
काठमाडौं, माघ ५ जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले घरेलु लिग बुन्डेसलिगामा नयाँ रेकर्ड बनाएका छन् । ३२ वर्षीय पोलिस फरवार्ड उनी अब बुन्डेसलिगाको इतिहासमा सुरुआती १६औं राउन्डका खेलपछि खेलबाट २० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन् । बुन्डेसलिगामा गत राति एससी फ्रेइवर्गविरुद्ध.....
काठमाडौं, माघ ४ जर्मन लिग बुन्डेसलिगामा बार्यन म्युनिखले लिगको १६औं साताको खेलमा संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्यनले आफ्नो घरेलु मौनमा पाहुना टोली एससी फ्रेइवर्गलाई २–१ ले हरायो । बार्यनको जितमा रोवर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे । बार्यनका लागि खेल सुरु भएको सातौं मिनेटमा.....
काठमाडौं, माघ ३ कप्तान मार्को रेउसले खेलको अन्त्यतिर पाएको सम्भावित विजयी गोलको पेनाल्टी मिस गर्दा जर्मन क्लब बोरुसिया डर्टमुन्ड बुन्डेसलिगा फुटबलमा निराशाजनक बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा डर्टमुन्ड आफ्नै घरमा पाहुना टोली मेन्जसँग १–१ को बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भयो । खेलमा.....
काठमाडौं, माघ १ गत सिजन ह्याट्रिक उपाधि जितेको बार्यन म्युनिख यस सिजन पहिलो नकआउट जर्मन कप फुटबलको प्रतियोगिताबाट आउट भएको छ । दोस्रो राउन्डको खेलमा बार्यनलाई दोस्रो डिभिजनको क्लब होलस्टेन किएलले पेनाल्टी सुटआउटमा ६–५ ले स्तब्ध बनाउँदै उपाधि होडबाट बाहिर पठाएको हो । नेपाली समयअनुसार बिहीबार बिहान.....
काठमाडौं, पुस २६ हालसालै चोटमुक्त हुँदै आएका युवा स्टार अर्लिङ हल्यान्डले दोस्रो हाफमा २ गोल गरेपछि बोरुसिया डर्टमुन्डले जर्मन लिग बुन्डेसलिगामा दोस्रो स्थानको आरबी लेइपजिगलाई हराएको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा चौथो स्थानको डर्टमुन्डले दोस्रो स्थानको लेइपजिगलाई उसकै घरमा १–३ ले हरायो.....
काठमाडौं, पुस २५ जर्मन लिग बुन्डेसलिगामा ०–२ को अग्रता बचाउन नसक्दा लिग लिडर बार्यन म्युनिख पराजित भएको छ । गत राति भएको लिगको १५औं साताको खेलमा बार्यनलाई मोन्चेङ्लाडवाचले पछि परेको स्थितिमा उल्टाएर आफ्नो घरेलु मैदानमा ३–२ शानदार कमब्याक जित निकाल्न सफल भयो । यससँगै बार्यनले यो सिजन लिगमा दोस्रो हार.....
काठमाडौं, पुस १९ जर्मन लिग बुन्डेसलिगा फुटबलमा आज साबिक विजेता बार्यन म्युनिख र बोरुसिया डर्टमुन्डले नयाँ वर्ष २०२१ अन्ततर्गत पहिलो खेल खेल्दैछन् । बार्यन र डर्टमुन्डले दुवैले लिगको १४औं राउन्डअन्तर्गत आ–आफ्ना खेल खेल्न लागेका हुन् । जसमा डर्टमुन्डले उल्भ्सवर्गसँग खेल्नेछ भने बार्यनले मेन्जसँग.....