प्रिमियर लिग

प्रिमियर लिग : लिभरपुलले टोटनह्यामलाई उसकै घरमा हरायो

प्रिमियर लिग : लिभरपुलले टोटनह्यामलाई उसकै घरमा हरायो

१६ माघ २०७७, शुक्रबार ०८:३२

काठमाडौं, माघ १६ इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अर्को बलियो टोली टोटनह्यामलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । गत राति भएको आफ्नो २०औं खेलमा लिभरपुलले टोटनह्याममाथि १–३ को सहज जित निकाल्यो । चर्को दबाबबीच आफ्नो घरमा उत्रिँदा टोटनह्यामले हार पन्छाउन सकेन । यससँगै टोटनह्यामले यो सिजन लिगका.....

प्रिमियर लिगमा आज टोटनह्याम र लिभरपुलको भिडन्त हुँदै

प्रिमियर लिगमा आज टोटनह्याम र लिभरपुलको भिडन्त हुँदै

१५ माघ २०७७, बिहीबार १७:५३

काठमाडौं, माघ १५ इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति एक ठूलो खेल हुँदैछ, जहाँ लिगका दुई हेभिवेट टोलीहरू टोटनह्याम र लिभरपुल सिजनको दोस्रो लेगको खेल खेल्न आमनेसामने हुँदैछन् । यो खेल टोटनह्यामको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । साबिक च्याम्पियन लिभरपुल हाल १९ खेलपछि ३४.....

दोस्रो स्थानको युनाइटेड २०औं स्थानको सेफिल्डको सिकार : गुम्यो शीर्ष स्थान

दोस्रो स्थानको युनाइटेड २०औं स्थानको सेफिल्डको सिकार : गुम्यो शीर्ष स्थान

१५ माघ २०७७, बिहीबार ०४:०४

काठमाडौं, माघ १५ इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर युनाइटेड अप्रत्यासित हारको सिकार भएको छ । लिगको २०औं साताको खेलमा युनाइटेडलाई आफ्नै घरेलु मैदानमा पाहुना टोली २०औं स्थानको सेफिल्ड युनाइटेडले १–२ ले स्तब्ध बनायो । यससँगै युनाइटेडले लिगको शीर्ष स्थानमा चढ्ने मौका मात्रै गुमाएको.....

पिएसजीबाट बर्खास्त थोमस टुचेल बने चेल्सीको नयाँ प्रशिक्षक

पिएसजीबाट बर्खास्त थोमस टुचेल बने चेल्सीको नयाँ प्रशिक्षक

१४ माघ २०७७, बुधबार १८:०२

एजेन्सी, माघ १४ इंग्लिस क्लब चेल्सीले थोमस टुचेललाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले जर्मनीका ४७ वर्षीय म्यानेजरलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । टुचेल अघिल्लो साता मात्रै फ्रेन्च क्लब पिएसजीबाट बर्खास्तमा परेका थिए । युरोपका ठूला क्लबहरू सम्हालिसकेको अनुभव भएका टुचेलमाथि अब.....

गोलको वर्षा गर्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

गोलको वर्षा गर्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

१४ माघ २०७७, बुधबार ०९:३१

काठमाडौं, माघ १३ इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गत राति भएको लिगको १९औं साताको खेलमा सिटीले रेलिगेसन जोनको वेस्ट ब्रुमलाई उसकै घरेलु मैदानमा ०–५ गोलअन्तरले हरायो । अवे मैदानमा सिटीलाई जिताउन ४ जना खेलाडीले गोल गरे । खेलको छैटौं मिनेटमा इकाए गुन्डोवानको गोलबाट सिटीले.....

चेल्सीद्वारा आधा सिजनमै प्रशिक्षक लाम्पार्ड बर्खास्त

चेल्सीद्वारा आधा सिजनमै प्रशिक्षक लाम्पार्ड बर्खास्त

१२ माघ २०७७, सोमबार १७:५३

एजेन्सी, माघ १२ इंग्लिस क्लब चेल्सीले आधा सिजन नबित्दै आफ्ना प्रमुख प्रशिक्षक फ्रान्क लाम्पर्डालाई बर्खास्त गरेको छ । चेल्सीले आज अफिसियल रूपमा प्रेस नोट जारी गर्दै लाम्पार्डसँग सम्झौता भंग गरेर उनलाई पदबाट हटाएको जानकारी दिएको छ । चेल्सीले यहाँसम्मको सहयोग र योगदानका लागि लाम्पार्डलाई धन्यवाद दिँदै.....

रोमाञ्चक खेलमा युनाइटेडले लिभरपुललाई एफए कपबाट आउट गरायो

रोमाञ्चक खेलमा युनाइटेडले लिभरपुललाई एफए कपबाट आउट गरायो

१२ माघ २०७७, सोमबार ०९:२९

काठमाडौं, माघ १२ इंग्लिस नकआउट क्लब फुटबल प्रतियोतिगता एफए कपमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । गत राति भएको चौथो चरणको खेलमा खेलमा युनाइटेडले लिभरपुललाई ३–२ ले हराउँदै आफू पाँचौं चरण पुग्यो भने लिभरपुल प्रतियोगिताबाट आउट भएको छ । प्रशिक्षक जोर्गेन क्लोपको नेतृत्वमा लिभरपुल कहिल्यै.....

आज म्यानचेस्टर युनाइटेड र लिभरपुलको रोमाञ्चक भिडन्त हुँदै

आज म्यानचेस्टर युनाइटेड र लिभरपुलको रोमाञ्चक भिडन्त हुँदै

११ माघ २०७७, आईतवार १८:१८

काठमाडौं, माघ ११ इंग्लिस नकआउट क्लब फुटबल प्रतियोगितामा एफए कपमा आज एक ठूलो भिडन्त हुँदैछ, जहाँ चौथो राउन्डको खेलमा प्रिमियर लिगका दुई ठूला टोलीहरू म्यानचेस्टर युनाइटेड र लिभरपुल आमनेसामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार राति ठीक १०ः४५ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको अर्को चरण प्रवेशका लागि आज.....

साबिक च्याम्पियन आर्सनल एफ कपबाट आउट

साबिक च्याम्पियन आर्सनल एफ कपबाट आउट

१० माघ २०७७, शनिबार २०:१९

काठमाडौं, माघ १० गत सिजनको एफए कप च्याम्पियन आर्सनल यस सिजनको उपाधि होडबाट आउट भएको छ । आज भएको चौथो राउन्डको खेलमा आर्सनललाई साउथह्यापटनले १–० ले हराउँदै स्तब्ध बनाएर उपाधिको होडबाट बाहिर पठाएको हो । आर्सनल गत सिजन २०१९–२० को कप च्याम्पियन टोली हो । तर, यसपटक आर्सनलले आफूलाई चौथो राउन्डभन्दा अघि बढाउन.....

सिटीलाई झट्का : ठूला खेलका मुखमा डे ब्रुयाने गम्भीर घाइते

सिटीलाई झट्का : ठूला खेलका मुखमा डे ब्रुयाने गम्भीर घाइते

१० माघ २०७७, शनिबार १५:०६

काठमाडौं, माघ १० इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रमुख खेलाडी केभिन डे ब्रुयाने घाइते भएका छन् । जसका कारण बेल्जियन स्टार कम्तीमा डेढ महिनादेखि दुई महिनासम्म मैदानबाहिर हुने भएका छन् । क्लब सिटीले अफिसियल रूपमा जानकारी दिँदै आफ्ना खेलाडी घाइते भएको पुष्टि गरेको छ । बुधबार प्रिमियर लिगमा एस्टोन भिल्लाविरुद्धको.....