क्रिकेट

नेपाली क्रिकेट टोली टी–२० खेल्न मलेसिया प्रस्थान, च्याम्पियन बन्ने लक्ष्य

नेपाली क्रिकेट टोली टी–२० खेल्न मलेसिया प्रस्थान, च्याम्पियन बन्ने लक्ष्य

१६ आश्विन २०७५, मंगलवार ०२:१४

काठमाडौं, असोज १५ नेपाली राष्ट्रिय क्रिकेट टोली टी–२० ट्वान्टी विश्वकपको उपक्षेत्रीय छनौट खेल खेल्न मलेसियातर्फ लागेको छ । प्रतियोगिता बुधबारबाट मलेसियमा सुरु हुँदैछ । यसपटक नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीका कप्तान पारस खड्काले यसपटक आफूहरू जसरी पनि उपाधि जित्ने होडमा रहेको.....

यु–१९ एसिया कप : अफगानिस्तानसँग पनि नेपाल पराजित, समूह चरणबाटै बाहिरियो

यु–१९ एसिया कप : अफगानिस्तानसँग पनि नेपाल पराजित, समूह चरणबाटै बाहिरियो

१५ आश्विन २०७५, सोमबार १४:५८

काठमाडौं, असोज १५ लगातार दोस्रो हारपछि नेपाली यु–१९ क्रिकेट टोली बंगलादेशमा जारी एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत आज अफगानस्तिानसँगको दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित हुँदै घर फर्किने पक्का भएको हो । आज भएको खेलमा नेपालले पहिला ब्याटिङ गरेको थियो । जसमा.....

रसिद खान बने विश्वका ‘नम्बर १’ एकदिवसीय अलराउन्डर !

रसिद खान बने विश्वका ‘नम्बर १’ एकदिवसीय अलराउन्डर !

१४ आश्विन २०७५, आईतवार १०:५९

काठमाडौं, असोज १४ यो समयका चर्चित अफगानिस्तानका रसिद खान एकदिवसीय क्रिकेटमा सबैभन्दा उत्कृष्ट अलराउन्डर बन्न सफल भएका छन् । पछिल्लोपटक एसिया कपमा उनले गरेको प्रदर्शनपछि आइसिसीले निकालेको वरीयतामा खान पहिलो नम्बरमा परेका हुन् । उनले बंगलादेशका शकिव अल हसनलाई पछि पार्दै पहिलो स्थान लिएका छन् । एसिया.....

यु–१९ एसिया कप : पहिलो खेलमा भारतसँग नेपालको फराकिलो हार

यु–१९ एसिया कप : पहिलो खेलमा भारतसँग नेपालको फराकिलो हार

१३ आश्विन २०७५, शनिबार ११:०४

काठमाडौं, असोज १३ बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले भारतसँग फराकिलो हार व्यहोरेको छ । भारत हाबी भएको खेलमा उसले नेपालाई १७१ रनको फराकिलो अन्तरले हरायो । खेलमा पहिला ब्याटिङमा उत्रेको भारतले नेपाललाई ३०५ रनको विशाल लक्ष्य दिएको थियो । तर, नेपालले ३६.५ ओभरमा १३३.....

रोमाञ्चक खेलमा बंगलादेशलाई हराउँदै भारत सातौंपटक एसिया कपको च्याम्पियन

रोमाञ्चक खेलमा बंगलादेशलाई हराउँदै भारत सातौंपटक एसिया कपको च्याम्पियन

१३ आश्विन २०७५, शनिबार ०२:२०

काठमाडौं, असोज १३ रोमाञ्चक खेलमा बंगलादेशमाथि अन्तिम बलबाट जित निकाल्दै भारत सातौंपटक एसिया कप क्रिकेटको च्याम्पियन बनेको छ । गत राति युएईमा भएको फाइनल खेलमा भारतले अन्तिम बलबाट संघर्षपूर्ण १ रन जोडेर बंगादेशमाथि ३ विकेटको जित निकाल्यो । यससँगै भारत सातौंपटक एसिया कपको च्याम्पियन बनेको छ । यता, बंगलादेश.....

नेपालका सन्दीप लामिछाने धेरै देशमा खेल्ने क्रिकेटरको सूचीमा परे !

नेपालका सन्दीप लामिछाने धेरै देशमा खेल्ने क्रिकेटरको सूचीमा परे !

६ आश्विन २०७५, शनिबार १३:४५

काठमाडौं, असोज ६ नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने धेरै देशमा खेल्ने खेलाडीको सूचीमा परेका छन् । उनी विश्वका अन्य स्टार खेलाडीसँगै उक्त सूचीमा परेका हुन् । १८ वर्षीय सन्दीप पछिल्लो एक वर्षको खेलपछि यो सूचीमा परेका हुन् । यसै वर्षको सुरुमा इन्डियन प्रिमियर लिग (आइपिएल) क्लब दिल्ली डेयरडेभिल्समा अनुबन्ध.....