क्रिकेट

इंल्यान्डलाई हराउँदै महिला टि–२० विश्वकपको उपाधि अस्ट्रेलियाको पोल्टामा

इंल्यान्डलाई हराउँदै महिला टि–२० विश्वकपको उपाधि अस्ट्रेलियाको पोल्टामा

९ मंसिर २०७५, आईतवार ०५:२४

काठमाडौं, मंसिर ९ इंल्यान्डलाई हराउँदै आइसिसी महिला टि–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा इंग्ल्यान्डले दिएको १०६ रनको लक्ष्य अस्ट्रेलियाले १५.१ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्दै उपाधि चुमेको हो । अस्ट्रेलियालाई जिताउन एस्लिक गार्डनर.....

महिला विश्वकप टि–२० क्रिकेट : उपाधि भिडन्त आइतबार बिहान हुँदै

महिला विश्वकप टि–२० क्रिकेट : उपाधि भिडन्त आइतबार बिहान हुँदै

८ मंसिर २०७५, शनिबार १६:०४

काठमाडौं, मंसिर ८ आइसिसी महिला विश्वकप टि–२० क्रिकेट प्रतियोगितको फाइनल खेल भोलि (आइतबार) बिहान हुँदैछ । इंल्यान्ड र अस्ट्रेलियाबीच हुने सो उपाधि भिडन्त नेपाली समयअनुसार आइतबार बिहान ५ः१५ बजेबाट सुरु हुँदैछ । यसअघि अस्ट्रेलियाले साबिक विजेता वेस्ट इन्डिजलाई हराएर फाइनल पुगेको थियो भने इंग्ल्यान्डले.....

सन्दीपको जादु : टि–१० को डेब्यु खेलमै लिए ३ विकेट, बने ‘म्यान अफ् द म्याच’ !

सन्दीपको जादु : टि–१० को डेब्यु खेलमै लिए ३ विकेट, बने ‘म्यान अफ् द म्याच’ !

६ मंसिर २०७५, बिहीबार ०१:४३

काठमाडौं, मंसिर ६ नेपालका युवा बलर सन्दीप लामिछानेले नयाँ फम्र्याटको टी–१० क्रिकेटमा सनसनी मच्चाएका छन् । टी–१० लिगअन्तर्गत गत राति भएको पहिलो खेलमा उनले शानदार प्रदर्शन गरेपछि उको टोली केराला नाइट्सले पख्तुन्सलाई ८ विकेटले हरायो । प्रतियोगिताको पहिलो खेलमै सन्दीपले २ ओभरमा ३ विकेट लिएपछि खेलको म्यान.....

नयाँ फर्म्याटको टी–१० लिग खेल्न सन्दीप आज युएई प्रस्थान गर्दै

नयाँ फर्म्याटको टी–१० लिग खेल्न सन्दीप आज युएई प्रस्थान गर्दै

२ मंसिर २०७५, आईतवार ०५:५२

काठमाडौं, मंसिर २ नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने नयाँ फम्र्याटको टी–१० क्रिकेट लिग खेल्न आज युएई प्रस्थान गर्ने भएका छन् । उनी आज काठमाडौंबाट त्यसतर्फ जान लागेको उनका व्यवस्थापक रमन शिवाकोटीले बताए । बुधबारबाट सुरु हुने सो टी–१० लिगका लागि सन्दीपलाई केरला किंग्सले अनुबन्ध गरेको छ । उनलाई गत महिना.....

सन्दीपलाई सफलतै सफलताः फेरि आइपिएल खेल्ने पक्का !

सन्दीपलाई सफलतै सफलताः फेरि आइपिएल खेल्ने पक्का !

३० कार्तिक २०७५, शुक्रबार १४:३८

काठमाडौं, कात्तिक ३० नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दीप लामिछानेले पुनः इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने भएका छन् । सन्दीपले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग आइपिएल खेल्ने भएका हुन् । सन्दीपलाई गत सिजनकै क्लब दिल्ली डेयर डेभिल्सले ‘रिटेन’ गरेको छ । आइपिएलको.....

धनगढी प्रिमियर लिग माघ १९ देखि हुने

धनगढी प्रिमियर लिग माघ १९ देखि हुने

३० कार्तिक २०७५, शुक्रबार १३:३३

काठमाडौं, कात्तिक ३० धनगढी प्रिमियर लिग (डिपिएल) आगामी माघ १९ गतेदेखि सुरु हुने भएको छ । आज आयोजक धनगढी क्रिकेट एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । आयोजकका अनुसार तेस्रो संस्करणको प्रतियोगिता माघ १९ गतेदेखि सुरु भएर फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । धनगढीको फाप्ला.....

एभरेस्ट प्रिमियर लिग क्रिकेटलाई आइसिसीले दियो मान्यता

एभरेस्ट प्रिमियर लिग क्रिकेटलाई आइसिसीले दियो मान्यता

२९ कार्तिक २०७५, बिहीबार ११:३२

काठमाडौं, कात्तिक २९ क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले काठमाडौंमा हुने एभरेस्ट प्रिमियर लिग क्रिकेट (इपिएल) क्रिकेटलाई आधारिक मान्यता दिएको छ । आज काठमाडौंमा इपिएल प्रतियोगिता आयोजकले विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको हो । प्रतियोगिता आयोजकले आइसिसीलाई २०.....

आइसिसी वरीयता : नेपालका पारस खड्का ४१औं स्थानमा !

आइसिसी वरीयता : नेपालका पारस खड्का ४१औं स्थानमा !

२७ कार्तिक २०७५, मंगलवार १४:४२

काठमाडौं, कात्तिक २७ क्रिकेटको सर्वोच्च संस्था आइसिसीले जारी गरेको नयाँ वरीयतामा नेपालको राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आफ्नो अवस्था सुधार गरेका छन् । आइसिसीले जारी गरेको टी–२० खेलाडी वरीयताको अलराउन्डरतर्फ पारस ४१औं स्थानमा उक्लिएका हुन् । यससँगै पारस आइसिसीको वरीयतामा सबैभन्दा माथिल्लो.....

सन्दीप र सोमपाल पाकिस्तानी सुपर लिगको ड्राफ्टमा, बिक्लान् त ?

सन्दीप र सोमपाल पाकिस्तानी सुपर लिगको ड्राफ्टमा, बिक्लान् त ?

२६ कार्तिक २०७५, सोमबार ०५:४५

काठमाडौं, कात्तिक २६ नेपालको राष्ट्रिय क्रिकेट टोलीका २ जना खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा परेका छन् । बलरद्वय सन्दीप लामिछाने र सोमपाल कामी आगामी फेब्रुअरी १७ देखि हुने पाकिस्तानी लिगको ड्राफ्टमा परेका हुन् । पाकिस्तानको सुपर लिगले अक्सनका लागि आइतबार सार्वजनिक गरेको खेलाडी ड्राफ्टको.....

‘विदेशी खेलाडी मन पराउनेले भारत छाड्नुपर्ने’ बताएका कोहली विवादमा तानिए !

‘विदेशी खेलाडी मन पराउनेले भारत छाड्नुपर्ने’ बताएका कोहली विवादमा तानिए !

२४ कार्तिक २०७५, शनिबार ०५:१२

एजेन्सी, कात्तिक २४ भारतीय क्रिकेटको राष्ट्रिय टोलीका कप्तान विराट कोहली आफ्नै भनाइका कारण विवादमा तानिएका छन् । ‘रन मेसिन’का रूपमा चर्चित कोहली आफैंले बोलेको एक भिडियोका कारण विवादमा तानिएका हुन् । कोहलीले ‘भारतीय ब्याट्सम्यान मन नपर्ने’ एक फ्यानलाई ‘भारतमा नबस्न’ भनेपछि विराट नयाँ विवादको घेरामा.....