क्रिकेट

सोमपाल चम्किँदा युएईमाथि नेपालको शानदार जित, रोहितले बनाए विश्व रेकर्ड !

सोमपाल चम्किँदा युएईमाथि नेपालको शानदार जित, रोहितले बनाए विश्व रेकर्ड !

१२ माघ २०७५, शनिबार १२:२८

काठमाडौं, माघ १२ नेपालले एकदिवसीय क्रिकेट सिरिजमा युएईमाथि शानदार जित दर्ता गरेको छ । तीन म्याचको सिरिजमा आज भएको दोस्रो खेलमा नेपालले युएईलाई १४५ रनको फराकिलो हार चखायो । नेपालको जितमा रोहितकुमार पौडेल र सोमपाल कामी चम्किए । यससँगै तीन म्याचको सिरिज १–१ को बराबरीमा पुगेको छ । अब अन्तिम तथा तेस्रो खेल.....

तेन्दुलकर र अफ्रिदीलाई पछि पार्दै नेपाली क्रिकेटरले बनाए विश्व रेकर्ड !

तेन्दुलकर र अफ्रिदीलाई पछि पार्दै नेपाली क्रिकेटरले बनाए विश्व रेकर्ड !

१२ माघ २०७५, शनिबार ११:०१

काठमाडौं, माग १२ नेपालको राष्ट्रिय टोलीका युवा क्रिकेटर ब्याट्सम्यान रोहितकुमार पौडेलले विश्व क्रिकेटमा एक दुलर्भ रेकर्ड कायम गरेका छन् । उनले विश्व क्रिकेटका लिजेन्डहरू सचिन तेन्दुलकर र शाहिद अफ्रिदीलाई समेत पछि पार्दै रेकर्ड बनाएका हुन् । मात्रै १६ वर्षका रोहितले शनिबार युएईविरुद्धको एकदिवसीय.....

अस्ट्रेलियामा १८ वर्षीय सन्दीपको कमाल : बिग ब्यासमा सर्वाधिक विकेट लिने खेलाडी !

अस्ट्रेलियामा १८ वर्षीय सन्दीपको कमाल : बिग ब्यासमा सर्वाधिक विकेट लिने खेलाडी !

१२ पुष २०७५, बिहीबार १३:३१

काठमाडौं, पुस १२ नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास टि–२० क्रिकेट प्रतियोगितामा आफ्नो दबदबा कायमै रोखका छन् । प्रतियोगिताका ३ खेल सकिँदा सन्दीप सर्वाधिक धेरै विकेट लिने खेलाडी बनेका छन् । पहिलोपटक बिग ब्यास खेलिरहेका १८ वर्षीय सन्दीपले डेब्यु प्रतियोगितामै सनसनी मच्चाएका.....

बिग ब्यासको दोस्रो खेलमा पनि चम्किए सन्दीप, लिए ३ विकेट !

बिग ब्यासको दोस्रो खेलमा पनि चम्किए सन्दीप, लिए ३ विकेट !

९ पुष २०७५, सोमबार १०:१८

काठमाडौं, पुस ९ अस्ट्रेलियन बिग ब्यास क्रिकेट लिगमा नेपालका सन्दीप लामिछानेले दोस्रो खेलमा पनि उच्च प्रदर्शन गरेका छन् । आज भएको दोस्रो खेलमा पनि सुरुआती टोलीमा परेका सन्दीपले धारिलो बलिङ गर्दै ३ विकेट लिए । तर, सन्दीपको व्यक्ति उच्च प्रदर्शनका बीच पनि उनको टोली मेलबर्न स्टार्स भने लगातार दोस्रो खेलमा.....

बिग ब्यासको डेब्यु खेलमै सन्दीप चम्किए, उनको टिम भने पराजित !

बिग ब्यासको डेब्यु खेलमै सन्दीप चम्किए, उनको टिम भने पराजित !

६ पुष २०७५, शुक्रबार १३:००

काठमाडौं, पुस ६ नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टोली मेलबर्न स्टार्स अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटमा हारेको छ । आज भएको पहिलो खेलमा मेलबर्न सिड्नी थन्डर्ससँग १५ रनले पराजित भएको हो । वर्षाले प्रभावित भएर डकवर्थ लेविस मेथोडमा ढालिएको खेलमा मेलबर्न सिड्नी थन्डर्ससँग १५ रनले स्तब्ध बन्यो.....

इपिएल छाडेर सन्दीप आज बिग ब्यास खेल्न अस्ट्रेलिया उड्दै

इपिएल छाडेर सन्दीप आज बिग ब्यास खेल्न अस्ट्रेलिया उड्दै

२३ मंसिर २०७५, आईतवार ११:४९

काठमाडौं, मंसिर २३ नेपाली युवा बलर सन्दीप लामिछाने काठमाडौंमा जारी इपिएल लिग छाडेर विदशी लिग खेल्न आज अस्टे«ेलियातर्फ उड्दैछन् । सन्दीप आज राति करिब १० बजे काठाडौंको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलबाट १० बजे सिल्क एयरको उडानबाट अस्ट्रेलियातर्फ उड्नेछन् । सन्दीपलाई चर्चित लिग बिग ब्यास लिग (बिबिएल).....

क्रिकेटर सन्दीप लामिछाने अब क्रिकेट खेल्दै क्याम्पस पनि पढ्ने !

क्रिकेटर सन्दीप लामिछाने अब क्रिकेट खेल्दै क्याम्पस पनि पढ्ने !

१८ मंसिर २०७५, मंगलवार ०८:५८

काठमाडौं, मंसिर १८ नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना भएका छन् । १८ वर्षीय सन्दीप औपचारिक शिक्षालाई पनि खेल करिअरसँगै अघि बढाउने योजनासहित अध्ययनमा लागेका हुन् । सन्दीप अघिल्लो दिन मात्रै काठमाडौंस्थित जेभियर इन्टरनेसनल कलेजमा स्नातक तह अध्ययनका लागि.....

छैटौं खेलमा पनि सन्दीपले समातेनन् लय, तर जित्यो उनको टिमले !

छैटौं खेलमा पनि सन्दीपले समातेनन् लय, तर जित्यो उनको टिमले !

१५ मंसिर २०७५, शनिबार ०३:०९

काठमाडौं, मंसिर १५ दुबईमा जारी टि–१० लिग क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेको टोली केराला नाइट्सले रोमाञ्चक जित निकालेको छ । गत राति भएको खेलमा सन्दीपले लगातार तेस्रो खेलमा पनि खराब प्रदर्शन गरे पनि उनको टिमले जित निकालेको हो । सन्दीपको टिम केरलाले १२४ रनको विशाल लक्ष्य पाएको थियो । तर, उसले जवाफी.....

टि–१० लिग : सन्दीपको टिम आज पाँचौं खेल खेल्दै, फर्किएला सन्दीपको जादु ?

टि–१० लिग : सन्दीपको टिम आज पाँचौं खेल खेल्दै, फर्किएला सन्दीपको जादु ?

१३ मंसिर २०७५, बिहीबार ०७:५५

किाठमाडौं, मंसिर १३ युएईमा जारी नयाँ फम्र्याटको टि–१० क्रिकेट लिग प्रतियोगितामा आज नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टोली केरला किंग्सले पाँचौं खेल खेल्दैछ । यसअघिका ४ वटै खेल खेलका सन्दीप आज हुने नर्थन वारियर्सविरुद्धको पाँचौं खेलमा पनि मैदान उत्रिने सम्भावना छ । यो खेल नेपाली समयअनुसार आज साँझ.....

टि–१० लिग : चौथो खेलमा सन्दीपको खराब प्रदर्शन, हार्‍यो उनको टिम

टि–१० लिग : चौथो खेलमा सन्दीपको खराब प्रदर्शन, हार्‍यो उनको टिम

११ मंसिर २०७५, मंगलवार ०२:०५

काठमाडौं, मंसिर ११ युएईमा जारी नयाँ फम्र्याटको टि–१० क्रिकेट लिगमा यसअघिका तीन खेलमा प्रभावशाली प्रदर्शन गरेका नेपाली बलर सन्दीप लामिछानेले चौथो खेलमा खराब प्रदर्शन गरेका छन् । चौथा खेलमा उनको बलिङ निकै महँगो साबित भयो भने उनले विकेट लिन सकेनन् । गत राति भएको पन्जाबी लिजेन्ड्सविरुद्धको चौथो खेलमा २.....