कोपा अमेरिका विशेष

मेस्सीलाई राहत : ठूलो कारबाहीबाट जोगिए !

मेस्सीलाई राहत : ठूलो कारबाहीबाट जोगिए !

July 24, 2019

एजेन्सी, साउन ८ अर्जेन्टिनाको राष्ट्रिय टोलीका कप्तान लिओनल मेस्सीमाथि आर्थिक जरिमानासहित एक खेलमा प्रतिबन्ध लागेको छ । केही समयअघि ब्राजिलमा भएको कोपा अमेरिका फुटबल दौरान दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) भ्रष्ट संस्था भएको भनेर आरोप लगाएको विषयमा आर्थिक जरिमाना र चिलीविरुद्धको खेलमा पाएको रातो.....

‘मेस्सीलाई महासंघको कारबाहीबाट जोगाउन’ उच्च खेल न्यायलयले गर्‍यो यस्तो निर्णय

‘मेस्सीलाई महासंघको कारबाहीबाट जोगाउन’ उच्च खेल न्यायलयले गर्‍यो यस्तो निर्णय

July 16, 2019

एजेन्सी, असार ३१ अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनल मेस्सी यतिबेला दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) को सम्भावित कारबाहीसँग जुधिरहेका छन् । हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल दौरान ‘महासंघ एक भ्रष्ट संस्था भएको’ भनेर आरोप लगाएका मेस्सीको विषयमा के गर्ने भनेर महासंघले यसै.....

‘भ्रष्टाचारको आरोप लगाउने’ मेस्सीलाई ब्राजिलका राष्ट्रपतिको यस्तो सन्देश

‘भ्रष्टाचारको आरोप लगाउने’ मेस्सीलाई ब्राजिलका राष्ट्रपतिको यस्तो सन्देश

July 15, 2019

एजेन्सी, असार ३० हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलमा लिओनल मेस्सीको टिम अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग २–० ले पराजित भयो । त्यसपछि तेस्रो स्थानका लागि चिलीसँग भएको खेलमा मेस्सीले रातो कार्ड पाए । अर्जेन्टिनाले सो खेल २–१ ले जिते पनि सो खेलमा चिलीका कप्तान र अर्जेन्टिनाका कप्तानले पाएको.....

कोपा अमेरिकाको उत्कृष्ट–११ सार्वजनिक : को–को परे ?

कोपा अमेरिकाको उत्कृष्ट–११ सार्वजनिक : को–को परे ?

July 11, 2019

काठमाडौं, असार २६ दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले भर्खरै ब्राजिलमा सकिएको कोपा अमेरिका फुटबल टुर्नामेन्टको उत्कृष्ट टोली घोषणा गरेको छ । प्रतियोगिता सकिएपछि प्रतियोगिताभरि गरेको प्रदर्शनका आधारमा उत्कृष्ट–११ घोषणा भएको हो । कोपाको उत्कृष्ट टिममा प्रतियोगिताका सुपरस्टार खेलाडीहरू अर्जेन्टिनी.....

‘मेस्सीसँग भ्रष्टाचारको प्रमाण छैन भने माफी माग्नुपर्छ’

‘मेस्सीसँग भ्रष्टाचारको प्रमाण छैन भने माफी माग्नुपर्छ’

July 10, 2019

एजेन्सी, असार २५ ‘दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) भ्रष्ट संस्था भएको’ भनेर आरोप लगाएका लिओनल मेस्सीसँग सो आरोपको प्रमाण छैन भने उनले आत्मआलोचना गर्दै माफी माग्नुपर्ने अर्जेन्टिनी फुटबल संघका एक अधिकारीले बताएका छन् । उनले आफ्नो देशका कप्तानसमेत रहेका मेस्सीले आफूले बोलेको विषयमा आफैं जिम्मेवार.....

अर्जेन्टिना र ब्राजिलको खेल खेलाउने रेफ्रीको यस्तो बयान

अर्जेन्टिना र ब्राजिलको खेल खेलाउने रेफ्रीको यस्तो बयान

July 10, 2019

एजेन्सी, असार २५ हालै ब्राजिलमा सकिएको कोपा अमेरिका फुटबल खेलाउने एक रेफ्रीले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । अघिल्लो बुधबार सेमिफाइनलमा भएको खेलमा घरेलु टोेली ब्राजिलले अर्जेन्टिनालाई २–० ले हराएको थियो । तर, सो खेल दौरान रेफ्री रोड्डी जाम्ब्रानोले ब्राजिललाई जिताउन पक्षपातपूर्ण निर्णय गरेको.....

मेस्सीको विषयमा रेफ्रीले बुझाए यस्तो ‘म्याच रिपोर्ट’ !

मेस्सीको विषयमा रेफ्रीले बुझाए यस्तो ‘म्याच रिपोर्ट’ !

July 9, 2019

एजेन्सी, असार २४ गत आइतबार ब्राजिलमा कोपा अमेरिका फुटबलअन्तर्गत तेस्रो स्थानका लागि अर्जेन्टिनी र चिलीबीच भएको खेलको ‘म्याच रिपोर्ट’ खेलका रेफ्रीले प्रतियोतिगा आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल)लाई बुझाएका छन् । विवादित सो खेलमा अर्जेन्टिनाका लिओनल मेस्सी र चिलीका ग्यारी मेडेलले एकसाथ खेलको.....

पेरूलाई हराउँदै ब्राजिल १२ वर्षपछि कोपा अमेरिकाको च्याम्पियन !

पेरूलाई हराउँदै ब्राजिल १२ वर्षपछि कोपा अमेरिकाको च्याम्पियन !

July 7, 2019

काठमाडौं, असार २३ घरेलु टोली ब्राजिल आफ्नो भूमिमा आयोजित कोपा अमेरिका फुटबलको च्याम्पियन बनेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको फाइनल खेलमा ब्राजिलले पेरूलाई ३–१ ले हराउँदै उपाधि जितेको हो । यससँगै ब्राजिलले १२ वर्षपछि कोपा जितेको छ । उसले यसअघि सन् २००७ मा यो प्रतियोगिता जितेको थियो । निकै प्रतिस्पर्धात्मक.....

कोपा अमेरिका फाइनल : पहिलो हाफमा ब्राजिललाई २–१ को अग्रता !

कोपा अमेरिका फाइनल : पहिलो हाफमा ब्राजिललाई २–१ को अग्रता !

July 7, 2019

काठमाडौं, असार २३ ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अहिले उपाधि भिडन्तमा आयोजक ब्राजिल र पेरू खेलिरहेका छन् । खेलको पहिलो हाफमा घरेलु टोली ब्राजिलले २–१ को अग्रता लिएको छ । निकै प्रतिस्पर्धात्मक देखिएको पहिला हाफमा ब्राजिलका लागि खेलको १५औं मिनेटमा एभर्टन स्वोरेजले निकै दर्शनीय गोल.....

कोपाको गोल्डेन बुटको दौडमा ५ जना : कसले मार्ला बाजी ?

कोपाको गोल्डेन बुटको दौडमा ५ जना : कसले मार्ला बाजी ?

July 7, 2019

काठमाडौं, असार २२ ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका फुटबलमा आज राति १ः४५ बजेबाट फाइनल खेल हुँदैछ । उपाधिका लागि आयोजक ब्राजिल र पेरू भिड्दा सोही खेलबाट गोल्डेन बुटको समेत छिनोफानो हुनेछ । प्रतियोगिताभरि सर्वाधिक धेरै गोलकर्ता खेलाडीले पाउने गाल्डेन बुटमा फाइनल खेल बाँकी छँदासम्म ५ जना खेलाडी.....