अन्तर्राष्ट्रिय

सर्वाधिक ‘मार्केट भ्यालु’ भएका अर्जेन्टिनाका खेलाडी : कसको स्थान कहाँ ?

सर्वाधिक ‘मार्केट भ्यालु’ भएका अर्जेन्टिनाका खेलाडी : कसको स्थान कहाँ ?

August 12, 2019

एजेन्सी, साउन २७ अर्जेन्टिनाबाट सर्वाधिक मार्केट भ्यालु भएका फुटबलरको सूची सार्वजनिक भएको छ । चर्चित संस्था ‘ट्रान्सफर मार्केट’ ले यतिबेला उच्च बजार मूल्यांकन भएका खेलाडीको सूची तयार पारेको हो । जसमा सबैभन्दा पहिलो नम्बरमा स्पेनिस बार्सिलोनाका कप्तानसमेत रहेका लिओनल मेस्सी छन् । अर्जेन्टिनी टोलीका.....

ब्राजिलका जेससलाई पनि छाडेन कोपाले : लगायो प्रतिबन्ध !

ब्राजिलका जेससलाई पनि छाडेन कोपाले : लगायो प्रतिबन्ध !

August 8, 2019

एजेन्सी, साउन २३ दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले ब्राजिलका स्टार फरवार्ड ग्याब्रिएल जेससमाथि प्रतिबन्ध लगाएको छ । महासंघले उनीमाथि ३० हजार अमेरिकी डलर जरिमानासहित २ महिनाको प्रतिबन्ध लगाएको हो । गत महिना ब्राजिलमा भएको कोपा अमेरिका दौरान फाइनल खेलमा रातो कार्ड खाएकोमा त्यसपछि खराब व्यवहार.....

रोनाल्डो अन्तर्राष्ट्रिय करिअरमा ‘नयाँ कीर्तिमान’ नजिक

रोनाल्डो अन्तर्राष्ट्रिय करिअरमा ‘नयाँ कीर्तिमान’ नजिक

August 8, 2019

एजेन्सी, साउन २३ पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय करिअरको नयाँ कोसेढुंगा नजिक पुगेका छन् । हाल इटालियन युभेन्टसबाट खेलिरहेका ३४ वर्षीय उनले निकट भविष्यमै अन्तर्राष्ट्रिय गोलमा शतक पूरा गर्दैछन् । रोनाल्डोले हालसम्म पोर्चुगलका लागि सिनियर टोलीबाट कूल ८८ गोल गरिसकेका छन्.....

मेस्सीमाथि प्रतिबन्ध लागेपछि अर्जेन्टिनी फुटबल संघको यस्तो तयारी

मेस्सीमाथि प्रतिबन्ध लागेपछि अर्जेन्टिनी फुटबल संघको यस्तो तयारी

August 3, 2019

एजेन्सी, साउन १८ अघिल्लो दिन दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले अर्जेन्टिनी टोलीका कप्तान लिओनल मेस्सीलाई ३ महिनाका लागि अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने फैसला सुनायो । साथै, मेस्सीले ५० हजार अमेरिकी डलरसमेत आर्थिक जरिमानाका रूपमा तिर्नुपर्ने हुन्छ । गत महिना ब्राजिलमा भएको कोपा अमेरिका.....

महिला विश्वकप खेल्ने देशको संख्या बढाउने फिफाको निर्णय

महिला विश्वकप खेल्ने देशको संख्या बढाउने फिफाको निर्णय

August 3, 2019

एजेन्सी, साउन १८ फिफा महिला विश्वकप खेल्ने देशको संख्या बढाइएको छ । अब कूल ३२ राष्ट्रले सहभागिता प्रतियोगितामा सहभागिता जनाउने पाउनेछन् । पछिल्लो दुई संस्करणमा २४ राष्ट्रले सहभागिता जनाउँदै आएकोमा अब ३२ राष्ट्रले खेल्ने भएका हुन् । सन् १९९१ मा पहिलो संस्करणको विश्वकप हुँदा त्यसबेला मात्रै १२ देशले.....

‘मोटो जरिमाना’सहित मेस्सीमाथि ३ महिना प्रतिबन्ध : कति खेल गुमाउँछन् ?

‘मोटो जरिमाना’सहित मेस्सीमाथि ३ महिना प्रतिबन्ध : कति खेल गुमाउँछन् ?

August 3, 2019

काठमाडौं, साउन १८ दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) लाई ‘भ्रष्ट संस्था’को आरोप लगाउने अर्जेन्टिनी फुटबल टोलीका कप्तानसमेत रहेका सुपरस्टार लिओनल मेस्सीमाथि लामो प्रतिबन्ध लागेको छ । उनलाई संघले आर्थिक जरिमानासहित ३ महिनाको प्रतिबन्ध लगाउने फैसला गरेको हो । गत महिना ब्राजिलमा भएको कोपा अमेरिकामा.....

‘१०१ ग्रेटेस्ट फुटबलर’ को सूचीमा मेस्सी नम्बर १ मा : कसको स्थान कहाँ ?

‘१०१ ग्रेटेस्ट फुटबलर’ को सूचीमा मेस्सी नम्बर १ मा : कसको स्थान कहाँ ?

August 2, 2019

एजेन्सी, साउन १७ चर्चित फुटबल पत्रिका ‘४४२’ ले पछिल्ला २५ वर्षको अवधिका १०१ सर्वोत्कृष्ट फुटबल खेलाडीको सूची सार्वजनिक गरेको छ । सो पत्रिकाले सो अवधिका सर्वोत्कृष्ट खेलाडीको सूची आज सार्वजनिक गरेको हो । सार्वजनिक सूचीमा स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी सबैभन्दा पहिलो नम्बरमा परेका.....

कुन देशबाट को ‘सर्वाधिक मूल्यवान्’ खेलाडी ? यस्तो छ ताजा सूची

कुन देशबाट को ‘सर्वाधिक मूल्यवान्’ खेलाडी ? यस्तो छ ताजा सूची

August 2, 2019

एजेन्सी, साउन १७ हालको अवस्थामा आफ्नो देशका लागि ‘सर्वाधिक मूल्यवान् खेलाडीको सूचीमा को–को होलान् ? चर्चित संस्था ‘ट्रान्सफर मार्केट’ यो बेलाका सर्वाधिक मूल्यवान् खेलाडीको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूची देशका आधारमा तयार छ । यो समयका अधिकांश सुपरस्टार खेलाडीहरू उनीहरूको देशको सर्वाधिक मूल्यवान्.....

‘द बेस्ट फिफा प्लेयर’को मनोनयन सार्वजनिक

‘द बेस्ट फिफा प्लेयर’को मनोनयन सार्वजनिक

July 31, 2019

एजेन्सी, साउन १५ विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष २०१९ का लागि महिला फुटबलतर्फ वर्षको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । नेपाली समयअनुसार बुधबार साँझ टप–१२ खेलाडीको सूची सार्वजनिक गरिएको छ । सार्वजनिक सूचीमा सबैभन्दा बढी महिला विश्वकप विजेता राष्ट्र अमेरिकाबाट ४ जना परेका छन् ।.....

प्रशिक्षकबारे अर्जेन्टिनी फुटबल संघले गर्‍यो यस्तो निर्णय

प्रशिक्षकबारे अर्जेन्टिनी फुटबल संघले गर्‍यो यस्तो निर्णय

July 31, 2019

एजेन्सी, साउन १५ हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलमा खराब प्रदर्शनपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले पद छाड्ने वा बर्खास्तीमा पर्न सक्ने धेरैको अनुमान थियो । तर, उनी हालसम्म पनि पदमा छन् । र, अर्जेन्टिनी फुटबल संघले तत्कालै उनको विकल्प नखोजी उनलाई नै प्रशिक्षकमा निरन्तरता दिने निर्णय.....