काठमाडौं, जेठ २८
सन् २०२० मा हुने युरो कप फुटबलका लागि जारी छनौट खेलअन्तर्गत आज राति एकैदिन १३ खेल हुँदैछन् । आज हुने खेलहरूमा केही ठूला र हेभिवेट देशका खेल पनि हुँदैछन् ।
आज हुने खेलहरूमा बेल्जियम, फ्रान्स, जर्मनी, र इटालीका खेल मुख्य केन्द्रमा हुनेछन् । नेपालमा यी खेल सोनी नेटवर्कअन्तर्गतका च्यानलबाट लाइभ प्रशारण हुनेछ ।
खेल र समयबारे जानकारी :
- ताजकिस्तान भर्सेस सान मारिनो – राति ७ः४५ बजे
- अजरबैजान भर्सेस स्लोभाकिया – राति ९ः४५ बजे
तलका सबै खेल एकै समय राति १२ः३० बजेबाट हुनेछन् :
- ग्रीज भर्सेस अर्मानिया
- बेल्जियम भर्सेस स्कटल्यान्ड
- अल्बानिया भर्सेस माल्डोभा
- लिचेस्टाइन भर्सेस फिनल्यान्ड
- रसिया भर्सेस साईप्रस
- बेलारुस भर्सेस नर्दन आयरल्यान्ड
- हंगेरी भर्सेस वेल्स
- एन्डोरा भर्सेस फ्रान्स
- आइसल्यान्ड भर्सेस टर्की
- जर्मनी भर्सेस इस्टोनिया
- इटाली भर्सेस बोस्निया एन्ड हर्ज गोभिना