युरो कप छनौट : आज एकैदिन १२ खेल हुँदै

काठमाडौं, जेठ २८
सन् २०२० मा हुने युरो कप फुटबलका लागि जारी छनौट खेलअन्तर्गत आज राति एकैदिन १२ खेल हुँदैछन् । आज हुने खेलहरूमा केही ठूला र हेभिवेट देशका खेल पनि हुँदैछन् ।

आज हुने खेलमा स्वीडेन, स्पेन, पोल्यान्डका खेल हेर्नलायक हुनेछन् । नेपालमा यी खेल सोनी नेटवर्कअन्तर्गतका च्यानलबाट लाइभ प्रशारण हुनेछ । आज हुने सबै खेलहरू एकै समय राति १२ः३० बजेबाट सुरु हुनेछन् ।

खेल र समयबारे जानकारी :

  1. बुल्गेरिया भर्सेस कोसोभो
  2. लाटभिया भर्सेस स्लोभेनिया
  3. स्पेन भर्सेस स्वीडेन
  4. पोलयान्ड भर्सेस इजरायल
  5. डेनमार्क भर्से जर्जिया
  6. नर्थ म्याकेडोनिया भर्सेस अस्ट्रिया
  7. आयरल्यान्ड भर्सेस ग्रीबाल्टार
  8. फारोए आइसल्यान्ड भर्सेस नर्वे
  9. युक्रेन भर्सेस लक्जेमबर्ग
  10. सर्बिया भर्सेस लिथुनिया
  11. चेक रिपब्लिक भर्सेस मोन्टेनेग्रो
  12. माल्टा भर्सेस रोमानिया

प्रकाशित मिति २७ जेष्ठ २०७६, सोमबार ११:२९
Loading...