युरो कप छनौट : आज एकैदिन १२ खेल हुँदै, को–को भिड्दैछन् ?

काठमाडौं, जेठ २४
सन् २०२० मा हुने युरो कपका लागि जारी छनौट खेलअन्तर्गत आजबाट तेस्रो चरणका खेल सुरु हुँदैछन् । यसअघि दुई खेल भइसकेका छन् ।

आज एकैदिन कूल १२ खेलहरू हुँदैछन् । जसमा स्पेन, डेनमार्क, सर्बिया, पोल्यान्डलगायत देशका खेलहरू हुँदैछन् । नेपालमा यी खेलहरू सोनी नेटवर्कअन्तर्गतका च्यानलबाट लाइभ प्रशारण हुनेछ ।

आज हुने १२ खेलबारे जानकारी :

  1. जर्जिया भर्सेस ग्रीबाल्टार – राति ९ः४५ बजे

तलका ११ सबै खेलहरू एक समय राति १२ः३० बजेबाट सुरु हुनेछन् ।

  1. चेक रिपब्लिक भर्सेस बुल्गेरिया
  2. लाटभिया भर्सेस इजरायल
  3. फारोए आइसल्यान्ड भर्सेस स्पेन
  4. डेनमार्क भर्सेस आयरल्यान्ड
  5. स्वीडेन भर्सेस माल्टा
  6. लुथिनिया भर्सेस लक्जेबवर्ग
  7. युक्रेन भर्सेस सर्बिया
  8. मोन्टेनेग्रो भर्सेस कोसोभो
  9. अस्ट्रिया भर्सेस स्लोभेनिया
  10. नर्थ म्याकेडोनिया भर्सेस पोल्यान्ड
  11. नर्वे भर्सेस रोमानिया

प्रकाशित मिति २४ जेष्ठ २०७६, शुक्रबार १३:०६
Loading...