काठमाडौं, जेठ २४
सन् २०२० मा हुने युरो कपका लागि जारी छनौट खेलअन्तर्गत आजबाट तेस्रो चरणका खेल सुरु हुँदैछन् । यसअघि दुई खेल भइसकेका छन् ।
आज एकैदिन कूल १२ खेलहरू हुँदैछन् । जसमा स्पेन, डेनमार्क, सर्बिया, पोल्यान्डलगायत देशका खेलहरू हुँदैछन् । नेपालमा यी खेलहरू सोनी नेटवर्कअन्तर्गतका च्यानलबाट लाइभ प्रशारण हुनेछ ।
आज हुने १२ खेलबारे जानकारी :
- जर्जिया भर्सेस ग्रीबाल्टार – राति ९ः४५ बजे
तलका ११ सबै खेलहरू एक समय राति १२ः३० बजेबाट सुरु हुनेछन् ।
- चेक रिपब्लिक भर्सेस बुल्गेरिया
- लाटभिया भर्सेस इजरायल
- फारोए आइसल्यान्ड भर्सेस स्पेन
- डेनमार्क भर्सेस आयरल्यान्ड
- स्वीडेन भर्सेस माल्टा
- लुथिनिया भर्सेस लक्जेबवर्ग
- युक्रेन भर्सेस सर्बिया
- मोन्टेनेग्रो भर्सेस कोसोभो
- अस्ट्रिया भर्सेस स्लोभेनिया
- नर्थ म्याकेडोनिया भर्सेस पोल्यान्ड
- नर्वे भर्सेस रोमानिया