यसरी रमाइरहेका छन् फुटबलरहरू क्रिसमसमा (फोटो फिचर)

काठमाडौं, पुस १०
आज विश्वभरि नै क्रिसमस पर्व मनाइँदैछ । यो पर्वको रमझममा फुटबल खेलाडी पनि रमाइरहेका छन् । अधिकांश खेलाडीहरू अहिले बिदामा रहेका छन् ।

सन् २०१८ का लिग खेल सकिएपछि क्रिसमस पर्व तथा जाडो बिदाको समयमा अहिले खेलाडीहरू आफ्नो घर÷देश फर्किएका छन् । उनीहरूले आफ्नो परिवारसँग रहेर पर्व मनाइरहेका छन् ।

खेलाडीले आफ्नो परिवारसँग क्रिसमस पर्व मनाएका तथा घुमघामका तस्बिरहरू सामाजिक सन्जालमा पोस्ट गरिरहेका छन् । हामीले यहाँ विभिन्न खेलाडीका सामाजिक सन्जालबाट केही प्रतिनिधि तस्बिरहरू लिएका छौं :

 

 

 

 

 

 

 

प्रकाशित मिति December 25, 2018
Loading...