‘फुटबल खबर’ विशुद्ध फुटबलसम्बन्धी न्युज पोर्टल हो । हामी विश्व फुटबलका सबैखाले समाचार दिन्छौं । सकेसम्म चाँडो र विश्वसनीय समाचार दिनु हाम्रो उद्देश्य हो । हामी आफ्नै उत्पादन र मौलिक लेखनका समाचार दिन्छौं । हामी अहिले परीक्षणकालमा छौं ।
कोही कसैले हाम्रा समाचार तथा उत्पादन वा तिनका अंश कुनै पनि रूपमा हुबहु प्रकाशन–प्रशारण–प्रयोग गरिएको पाइए नेपालको प्रचलित कानुनको प्रतिलिपि अधिकारअन्तर्गत कानुनी उपचारको बाटो खोजिनेछ ।