कोपा इटालिया सेमिफाइनल : इन्टर मिलान र युभेन्टसको प्लेइङ ११ सार्वजनिक

काठमाडौं, माघ २१
इटालियन नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियाको सेमिफाइनलअन्तर्गत आज राति पहिलो सेमिफाइनल खेलमा इन्टर मिलान र युभेन्टसको रोमाञ्चक खेल हुँदैछ । यो खेल इन्टरको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । सो खेलका लागि घरेलु टोली मिलान र पाहुना टोली युभेन्टस दुवैले आ–आफ्नो प्लेइङ ११ घोषणा गरेका छन् ।

दुवै टोलीले महत्त्वपूर्ण खेलका लागि प्रमुख खेलाडी उतार्ने भएका छन् । आजको खेलमा मिलानका रोमलु लुकाकु प्रतिबन्धका कारण छैनन् भने लौटारो मार्टिनेज टोलीमा छन् । यता, युभेन्टसको टोलीमा क्रिस्टियानो रोनाल्डोसहितका खेलाडीले सुरुआत गर्नेछन् । यस्तो छ दुवै टोलीमो सुरुआती टिम–

Inter XI

प्रकाशित मिति २१ माघ २०७७, बुधबार ००:३२
Loading...