सिरी ए लिगको ‘टिम अफ् द सिजन’ घोषणा : को–को परे ?

एजेन्सी, माघ १३
इटालियन सिरी ए लिगको सिजन २०२०–२१ अन्तर्गत यहाँसम्मको उत्कृष्ट टिम घोषणा गरिएको छ । फुटबलको तथ्यांक संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था ‘ओप्टा’ले सार्वजनिक गरेको टोलीमा लिगभरिबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर बेस्ट प्लेइङ–११ घोषणा गरिएको हो ।

घोषित टोलीमा फरवार्ड लाइनमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, इन्टर मिलानका रोमेलु लुकाकु र एटलान्टका लुइस मुरिएल रहेका छन् । गोलकिपरमा भेरोनाका मार्को सिलभेस्ट्री रहेका छन् । यस्तो छ टोली–

प्रकाशित मिति १३ माघ २०७७, मंगलवार २२:००
Loading...