यी हुन् यो सिजनका टप–१० सर्वाधिक गोलकर्ता : सूची हेरौं

काठमाडौं, माघ २
जारी सिजन युरोपियन टप–५ लिग फुटबलमा सर्वाधिक गोलकर्ता खेलाडीको सूची यहाँ प्रस्तुत गरिएको छ । जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की ताजा स्थितिमा २० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा सबैभन्दा अगाडि छन् । पोलिस फरवार्ड लेवान्डोस्कीले बुन्डेसलिगामा मात्रै १४ खेलबाट २० गोल गरेका छन् ।

दोस्रो स्थानमा इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो छन् । फेब्रुअरी महिनामा ३६ वर्ष पुग्न लागेका पोर्चुगिज फरवार्ड यो सिजन निकै राम्रो लयमा देखिएका छन् । उनले सिरी ए लिगमा हालसम्म मात्रै १२ खेलबाट १५ गोल गरेका छन् । यस सिजन स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले हालसम्म ११ गोल गरे पनि उनी टप–१० सूचीमा छैनन् ।

युरोपियन टप–५ लिगमा हालसम्मका सर्वाधिक गोलकर्ताको सूची यस्तो छ:

प्रकाशित मिति २ माघ २०७७, शुक्रबार २०:४९
Loading...