सुपर कप सेमिफाइनल : यस्तो हुनेछ रियल मड्रिड र बिल्बाओको प्लेइङ ११

काठमाडौं माघ १
स्पेनिस सुपर कप फुटबल प्रतियोतिगामा आज राति दोस्रो सेमिफाइनल खेल हुँदैछ, जहाँ ला लिगाका दुई बलिया टोलीहरू रियल ममिड्रड र एथ्लेटिक बिल्बाओ आमनेसामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

गत राति पहिलो सेमिफाइनल खेलबाट बार्सिलोना फाइनल प्रवेश गरिसकेको छ । बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको थियो । आज राति रियल र बिल्बाओबीच हुने खेलको विजेताले कपको फाइनलमा उपाधिका लागि बार्सिलोनासँग भिडन्त गर्नुपर्नेछ । यस्तो हुनेछ रियल मड्रिड र बिल्बाओको सम्भावित प्लेइङ–११:

Probable Lineup (4-3-3): Courtois; Vazquez, Varane, Ramos, Mendy; Modric, Casemiro, Kroos; Asensio, Benzema, Hazard

Probable Lineup (4-4-2): Simon; Capa, Nunez, Martinez, Balenziaga; De Marcos, Vesga, Vencedor, Muniain; Williams, Garcia

प्रकाशित मिति १ माघ २०७७, बिहीबार २१:०१
Loading...