काठमाडौं, पुस २५
स्पेनिस ला लिगा फुटबलमा अबको केहीबेरमा ग्रानाडा र बार्सिलोनाबीच रोमाञ्चक खेल हुँदैछ । ग्रानाडाको घरेलु मैदानमा हुने सो खेल नेपाली समयअनुसार ठीक ११ः१५ बजेबाट सुरु हुनेछ । सो खेलका लागि ग्रानाडा र बार्सिलोना दुवैले आ–आफ्नो प्लेइङ–११ सार्वजनिक गरेका छन् । यस्तो छ दुवै टोलीको सुरुआती ११–
Barca XI : Ter Stegen; Dest, Araujo, Mingueza, Jordi Alba; Busquets, De Jong; Messi, Pedri, Dembele; Griezmann