यी हुन् वर्ष २०२० मा सबैभन्दा धेरै पेनाल्टी गोल गर्ने १० खेलाडी

काठमाडौं, पुस २४
वर्ष २०२० मा युरोपियन शीर्ष लिग फुटबलमा सबैभन्दा धेरै पेनाल्टीमार्फत् गोल गर्ने खेलाडीको सूची सार्वजनिक भएको छ । चर्चित संस्था ‘ट्रान्सफर मार्केट’ले सार्वजनिक गरको रिपोर्टअनुसार २०२० मा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोले सर्वाधिक पेनाल्टी गोल गरेका छन् । सो वर्ष उनी सबैभन्दा धेरै सफल पेनाल्टी प्रहार गर्ने खेलाडी बनेका हुन् ।

यस्तो छ सर्वाधिक पेनाल्टी गोल गर्ने खेलाडीको सूची–

प्रकाशित मिति २४ पुष २०७७, शुक्रबार ११:००
Loading...