वर्ष २०२० सर्वोत्कृष्ट टिम ‘फिफा फिफ्प्रो वर्ल्ड–११’ घोषणा

काठमाडौं, पुस ३
वर्ष २०२० का लागि फिफाले वर्षकै बेस्ट टिम घोषणा गरेको छ । फुटबल समर्थकहरूको भोटका आधारमा गत राति फिफाले वार्षिक अवार्ड घोषण सभामा ‘फिफा फिफ्प्रो वर्ल्ड ११’ घोषणा गरेको हो । घोषित टोलीमा सबैभन्दा बढी च्याम्पियन्स लिग विजेता जर्मन क्लब बार्यन म्युनिखका ४ जना परेका छन् ।

त्यसपछि ३० वर्षपछि प्रिमियर लिग विजेता टोली इंग्लिस क्लब लिभरपुलका ३ जना परेका छन् । वर्षको बेस्ट टोलीमा बार्यनका गोलकिपर म्यानुइएल निउर परेका छैनन् । उनले वर्षकै बेस्ट गोलकिपरको अवार्ड जिते पनि बेस्ट टिममा भने परेनन् । त्यसैगरी, स्पेनिस बार्सिलोना, इंग्लिस क्लब म्यानचेस्टर सिटी, इटालियन युभेन्टसका १–१ जना परेका छन् ।

यस्तो छ फिफा फिफ्प्रो ११:

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार १०:४१
Loading...