च्याम्पियन्स लिग राउन्ड १६ ड्र : एटलान्टा र रियल मड्रिड भिड्ने

काठमाडौं, मंसिर २९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ चरणको ड्र घोषणा भएको छ । आज सोमबार स्वीट्जरल्यान्डको नियोन सहरस्थित युइएफएको केन्द्रीय कार्यालयमा नेपाली समयअनुसार अपरान्ह भएको ड्र अनुसार इटालियन क्लब एटलान्टा र स्पेनिस क्लब रियल मड्रिड अन्तिम १६ मा भिड्ने भएका छन् ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार १७:४८
Loading...