च्याम्पियन्स लिग अन्तिम १६ ड्र : एथ्लटिको मड्रिड र चेल्सीको भिडन्त

काठमाडौं, मंसिर २९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ चरणको ड्र घोषणा भएको छ । आज सोमबार स्वीट्जरल्यान्डको नियोन सहरस्थित युइएफएको केन्द्रीय कार्यालयमा नेपाली समयअनुसार अपरान्ह भएको ड्र अनुसार इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब एथ्लेटिको मड्रिड अन्तिम १६ मा भिड्ने भएका छन् ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार १७:३०
Loading...