च्याम्पियन्स लिग ड्र : युभेन्टसले पायो पोर्टो प्रतिस्पर्धी

काठमाडौं, मंसिर २९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ चरणको ड्र घोषणा भएको छ । आज सोमबार स्वीट्जरल्यान्डको नियोन सहरस्थित युइएफएको केन्द्रीय कार्यालयमा नेपाली समयअनुसार अपरान्ह भएको ड्र अनुसार इटालियन क्लब युभेन्टस र पोर्चुगिज क्लब पोर्टो अन्तिम १६ मा भिड्ने भएका छन् ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार १७:२४
Loading...