च्याम्पियन्स लिग ड्र : बार्सिलोना र पिएसजी अन्तिम १६ मै भिड्ने !

काठमाडौं, मंसिर २९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ चरणको ड्र घोषणा भएको छ । आज सोमबार स्वीट्जरल्यान्डको नियोन सहरस्थित युइएफएको केन्द्रीय कार्यालयमा नेपाली समयअनुसार अपरान्ह भएको ड्र अनुसार स्पेनिस बार्सिलोना र फ्रेन्च क्लब पिएसजी अन्तिम १६ मै भिड्ने भएका छन् ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार १७:१४
Loading...