म्यानचेस्टर सिटीलाई हराउँदै टोटनह्याम प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं, असोज ७
इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार टिम म्यानेस्टर सिटीले नमिठो पराजय भोगेको छ । लिगको नवौं खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा पाहुना टोली सिटीमाथि २–० को सहज जित निकाल्दै आफू लिगको शीर्ष स्थानमा चढ्न सफल भएको छ । यो हारसँगै सिटीलाई अंक तालिकामा झट्का पनि लागेको छ ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार ०१:२८
Loading...