बार्सिलोना र रियल बेटिसको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, कात्तिक २२
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा अको केहीबेरमा बार्सिलोना र रियल बेटिसको खेल हुँदै छ । यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा नेपाली समयअनुसार ठीक ९ बजेबाट सुरु हुनेछ । सो खेलका लागि घरेलु टोली बार्सिलोना र पाहुना टोली बेटिस दुवैले आ–आफ्नो प्लेइङ–११ सार्वजनिक गरेका छन् ।

Barçelona XI: Ter Stegen; Roberto, Piqué, Lenglet, Jordi Alba; Busquets, Frenkie; Dembele, Pedri,Ansu Fati; Griezmann

Real Betis XI :

प्रकाशित मिति २२ कार्तिक २०७७, शनिबार २०:११
Loading...