रियल मड्रिड हारबाट मुस्किलले बच्यो : अन्तिम १६ को सम्भावना संकटमा

काठमाडौं, कात्तिक १२
सर्वाधिक १३औं पटकको च्याम्पियन रियल मड्रिड यो सिजन समूह चरणमा दुई खेल सकिँदा पनि जितविहीन बनेको छ । गत राति भएको दोस्रो खेलमा रियल हारको मुखमा पुगेर बल्लबल्ल जोगियो । र, दोस्रोपटक बराबरी नतिजामा चित्त बुझाउन बाध्य भयो । समूह चरणको दोस्रो खेल खेल्न जर्मन क्लब मोन्चेङ्लाडवाकको घरमा उत्रिएको रियलले २–० ले पछि परेको स्थिति उल्टाएर अन्तिम समयमा २ गोल गर्दै हार पन्छाएको हो ।

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार ०७:०७
Loading...