शानदार जितसहित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, भदौ ३
फ्रेन्च क्लब पिएसजी जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ । उसले सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० को प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेको हो । पोर्चुगलको लिस्वन सहरस्थित इस्टाडियो डा लुइज रंगशालामा पिएसजीले एकपक्षीय जित निकाल्दै फाइनलमा स्थान तय गर्न सफल भयो ।

प्रकाशित मिति ३ भाद्र २०७७, बुधबार ०२:३८
Loading...