जेनोआविरुद्ध उत्रिने युभेन्टसको प्लेइङ–११ सार्वजनिक : को–को परे ?

काठमाडौं, असार १७
इटालियन सिरी ए लिग फुटबलमा अबको केहीबेरपछि युभेन्टस र जेनोआको खेल हुँदैछ । लिगको २९औं साताको खेल खेल्न युभेन्टस लिगको १७औं स्थानको टिम जेनोआको घरेलु मैदानमा उत्रिँदैछ । खेल नेपाली समयअनुसार १ः३० बजेबाट सुरु हुनेछ । सो खेलका लागि युभेन्टसले आफ्नो प्लेइङ–११ सार्वजनिक गरेको छ, जुन यसप्रकार छ :

प्रकाशित मिति १७ असार २०७७, बुधबार ००:२७
Loading...