लियोन र युभेन्टसको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, फागुन १५
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब लियोन र इटालियन क्लब युभेन्टसको रोमाञ्चक भिडन्त अबको केहीबेरपछि हुँदैछ । खेल लियोनको घरेलु मैदानमा नेपाली समयअनुसार १ः४५ बजेबाट सुरु हुनेछ । सो खेलका लागि लियोन र युभेन्टस दुवैले आ–आफ्नो प्लेइङ–११ घोषणा गरेका छन् ।

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार ००:४३
Loading...