च्याम्पियन्स लिग अन्तिम १६ : चेल्सी र बार्यनको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, फागुन १४
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा अबको केहीबेरपछि राति १ः४५ बजेबाट इंग्लिस क्लब चेल्सी र जर्मन क्लब बार्यन म्युनिखको रोमाञ्चक खेल हुँदैछ । चेल्सीको घरेलु मैदानमा हुने सो खेलका लागि चेल्सी र बार्यन दुवै टिमले आ–आफ्नो प्लेइङ–११ घोषणा गरेका छन् ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार ००:५१
Loading...