च्याम्पियन्स लिग अन्तिम १६ : नापोली र बार्सिलोनाको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, फागुन १४
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा अबको केहीबेरमा राति १ः४५ बजेबाट इटालियन क्लब नापोली र स्पेनिस क्लब बार्सिलोनाको रोमाञ्चक खेल हुँदैछ । नापोलीको घरेलु मैदानमा हुने सो खेलका लागि बार्सिलोना र नापोली दुवै टिमले आ–आफ्नो प्लेइङ–११ घोषणा गरेका छन् ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार ००:३५
Loading...