रोनाल्डो सबैभन्दा ‘मूल्यवान्’ खेलाडी : यस्तो छ सूची

एजेन्सी, माघ २४
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो सबैभन्दा मूल्यवान् खेलाडी बनेका छन् । ‘ट्रान्सफर मार्केट’को ताजा रिपोर्टअनुसार ३५ वा सोभन्दा बढी उमेरका सक्रिय खेलाडीमध्ये उनी सबैभन्दा मूल्यवान् खेलाडीको सूचीमा सबैभन्दा पहिलो स्थानमा रहेका हुन् ।

दुई दिनअघि मात्रै ३५ वर्ष पुगेका रोनाल्डोको हालको मार्केट भ्यालु ७५ मिलियन युरो छ, जुन सक्रिय अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । दोस्रो नम्बरमा फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन खेलाडी थियागो सिल्भा छन्, उनको मार्केट भ्यालु ६ मिलियन युरो छ । यस्तो छ सूची :

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १४:०७
Loading...