रियल र एथ्लेटिको मड्रिडको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, माघ १८
स्पेनिस ला लिगा फुटलबमा राति ८ः४५ बजेबाट सिजनको दोस्रो मड्रिड डर्बीमा रियल मड्रिड र एथ्लेटिको मड्रिडको खेल हुँदैछ । रियलको घरेल मैदान सान्टियागो बेर्नाबेउमा हुने सो खेलका लागि दुवै टोलीका प्लेइङ–११ सार्वजनिक भएको छ ।

रियल मड्रिडको प्लेइङ–११

एथ्लेटिको मड्रिडको प्लेइङ–११

प्रकाशित मिति १८ माघ २०७६, शनिबार १९:४१
Loading...