एफए कपमा आज एकैदिन १० खेल हुँदै : को–को भिड्दैछन् ?

काठमाडौं, माघ ११
इंग्लिस एफए कप फुटबलमा आज एकैदिन १० खेल हुँदैछन् । प्रतियोगिताको चौथो राउन्डअन्तर्गत आज १० खेल हुन लागेका हुन् । आज हुने खेलमा लेस्टर सिटी, टोटनह्याम, चेल्सीका खेल महत्त्वपूर्ण हुनेछन् ।

आजका खेल नेपाली समयमा :

  1. ब्रेन्टफोर्ड भर्सेस लेस्टर सिटी – साँझ ६ः३० बजे
  2. पोर्टस्माउथ भर्सेस बार्नेस्ली – राति ८ः४५ बजे
  3. न्युक्यास्टल भर्सेस अक्सफोर्ड युनाइटेड – राति ८ः४५ बजे
  4. बर्नली भर्सेस नर्विच सिटी – राति ८ः४५ बजे
  5. साउथह्यामपटन भर्सेस टोटनह्याम – राति ८ः४५ बजे
  6. राडिङ भर्सेस कार्डिफ सिटी – राति ८ः४५ बजे
  7. मिल्वाल भर्सेस सेफिल्ड युनाइटेड – राति ८ः४५ बजे
  8. कोभेन्ट्री भर्सेस बिर्मिनह्याम – राति ८ः४५ बजे
  9. वेस्ट ह्याम भर्सेस वेस्ट ब्रुम – राति ८ः४५ बजे
  10. हुल सिटी भर्सेस चेल्सी – राति २३ः१५ बजे

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ११:४४
Loading...