रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश : डियाज बने नायक !

काठमाडौं, माघ ९
स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको अन्तिम ३२ को खेलमा रियलले युनियनिस्टासलाई उसकै घरेलु मैदानमा १–३ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ०३:३६
Loading...