‘युइएफए टिम अफ् द इयर–२०१९’ सार्वजनिक : लिभरपुलको बर्चस्व !

एजेन्सी, माघ १
युरोपियन च्याम्पियन्स लिग प्रतियोगिताअन्तर्गत वर्ष २०१९ का लागि वर्षकै उत्कृष्ट टिम घोषणा भएको छ । समर्थकहरूका तर्फबाट अनलाइन भोटिङका आधारमा वर्षकै उत्कृष्ट टिम घोषणा भएको हो ।

आज युइएफएले आफ्नो अफिसियल वेबसाइटमार्फत् सार्वजनिक गरेको ‘युइएफए टिम अफ् द इयर–२०१९’ मा गत सिजनको च्याम्पियन इंग्लिस क्लब लिभरपुलका खेलाडीको बर्चस्व रहेको छ । जसमा सबैभन्दा बढी लिभरपुलका ५ जना परेका छन् भने स्पेनिस बार्सिलोना र इटालियन युभेन्टसका २–२ जना परेका छन् । त्यस्तै, इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बार्यन म्युनिखका १–१ जना परेका छन् ।

यस्तो छ टोली  :

प्रकाशित मिति १ माघ २०७६, बुधबार १८:४३
Loading...