सुपर कपमा फाइनल भिडन्त : रियल र एथ्लेटिकोको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, पुस २७
स्पेनिस सुपर फुटबलको उपाधि भिडन्तमा फाइनल खेल खेल्ने रियल मड्रिड र एथ्लटिको मड्रिडको प्लेइङ–११ सार्वजनिक भएको छ । खेल साउदी अरेबियास्थित किङ अब्दुल्हा स्पोर्ट्स सिटी रंगशालामा ११ः४५ बजेबाट सुरु हुनेछ ।

यस्तो छ प्लेइङ–११ :

रियल मड्रिड – कोर्टुवा, कार्भाजाल, भाराने, रामोस, मेन्डी, भाल्भर्डे, कासेमिरो, मोड्रिक, क्रुस, इस्को र जोभिक

एथ्लेटिको मड्रिड – ओब्ल्याक, ट्रिपिएर, फिलिपे, गीमेन्ज, लोडी, कोरेरिया, हेरेरा, थोमस, साउल, फेलिक्स र मोराटा

प्रकाशित मिति २७ पुष २०७६, आईतवार २२:४२
Loading...