वर्ष २०१९ को सर्वोत्कृष्ट प्लेइङ–११ सार्वजनिक : को–को परे ?

एजेन्सी, पुस ११
फुटबल समर्थकहरूले गरेको अनलाइन भोटिङ नतिजाअनुसार वर्ष २०१९ को सर्वोत्कृष्ट फरवार्ड लाइनमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी, इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र इंग्लिस क्लब लिभरपुलका साडियो मान परेका छन् । चर्चित खेल सञ्चार संस्था ‘अल फुटबल’ले अनलाइन भोटिङका आधारमा वर्ष २०१९ को सर्वोत्कृष्ट टोली आज घोषणा गरेको हो ।

घोषित वर्षको उत्कृष्ट प्लेइङ–११ मा सबैभन्दा बढी गत सिजन च्याम्पियन्स लिग जितेको लिभरपुलका ५ खेलाडी परेका छन् । प्रशिक्षक पनि सोही क्लबका जोर्गेन क्लोप परेका छन् ।

तस्बिरमा हेरौं टोली :

प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार २१:००
Loading...