प्रिमियर लिगमा आज हुँदैछन् यी ८ खेलहरू

काठमाडौं, पुस १०
प्रिमियर लिग फुटबल प्रतियोगितामा आज विभिन्न ८ खेल हुँदैछन् । लिगमा वर्ष २०१९ का लागि अन्तिम दुई खेल हुन बाँकी नै रहेकाले आज १९औं राउन्डका खेलहरू हुन लागेका हुन् ।

आज हुने खेलहरूमा टोटनह्याम, आर्सनल चेल्सी एभर्टन, म्यानचेस्टर युनाइटेडका खेलहरू हेर्नलायक हुनेछन् । लिभरपुल तथा म्यानचेस्टर सिटीको खेल भने अर्को दिन मात्रै हुनेछन् ।

आजका खेल नेपाली समयमा :

  • टोटनह्याम भर्सेस ब्राइटन– साँझ ६ः१५ बजे
  • बोर्नेमाउथ भर्सेस आर्सनल – राति ८ः४५ बजे
  • सेफ युनाइटेड भर्सेस वाटफोर्ड – राति ८ः४५ बजे
  • चेल्सी भर्सेस साउथह्यामपटन – राति ८ः४५ बजे
  • एस्टोन भिल्ला नर्विच सिटी – राति ८ः४५ बजे
  • क्रिस्टल प्यालेस भर्सेस वेस्ट ह्याम – राति ८ः४५ बजे
  • एभर्टन भर्सेस बर्नली – राति ८ः४५ बजे
  • म्यानचेस्टर युनाइटेड भर्सेस न्युक्यास्टल – राति ११ः१५ बजे

प्रकाशित मिति १० पुष २०७६, बिहीबार ०७:४९
Loading...