गत सिजनको ‘सेमिफाइनालिस्ट’ आयाक्स समूह चरणबाटै आउट !

काठमाडौं, मंसिर २५
गत सिजन सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेको डच क्लब आयाक्स यो सिजन समूह चरणबाटै आउट भएको छ । समूह चरणको अन्तिम खेलमा स्पेनिस क्लब भ्यालेन्सियासँग आफ्नै घरमा ०–१ ले पराजित भएपछि आयाक्स प्रतियोगिताबाटै आउट भएको हो । समूह ‘एच’को अर्को खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब लिलेमाथि जित निकालेपछि र आयाक्स आफ्नो खेलमा पराजित भएपछि आयाक्स प्रततियोगिताबाटै आउट भयो ।

प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार ०३:५२
Loading...